• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार २०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

अपांगता सशक्तिकरण कार्यक्रम सम्पन्न

सम्पादक सम्पादक
February 15, 2023
- स्थानीय समाचार
A A
0
अपांगता सशक्तिकरण कार्यक्रम सम्पन्न
Share on FacebookShare on TwitterEmail this

 देवघाट। अपांगता भएका व्यक्तिहरुका लागि आर्थिक सशक्तिकरण आजको आवश्यकता भएको एक कार्यक्रममा बताइएको छ । देवघाटमा मंगलबार अपांगता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि श्रोत केन्द्र, रिसेड तनहुँले आयोजना गरेको अपांगता गाउँ सरोकार समितिका पदाधिकारीहरुका लािग नेतृत्व विकास कार्यशालामा उक्त कुरामा जोड दिइएको हो ।

“ हामि अपांगता अधिकारको सवाल लिएर करिव २ दशक अगाडि देखि अभियानमा लाग्यौँ तर अधिकार मात्र भनेर हुँदो रहेनछ । अधिकार र आर्थिक सशक्तिकरण एक अर्काको पुरक भएको हुँदा अवको समाजमा परिवर्तन चाहने हो भने अपांगता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणको सवाललाई जोड दिनु आवश्यक छ ” रिसेडका महासचिव दामोदर रेग्मीले बताए । महासचिव रेग्मीले अपांगताको परिचय, प्रकार, अवस्था र अधिकारका सावलमा सहजिकरण गर्नुभयको थियो । भौगोलिक विकटता र परम्परागत सोँच नै अपांगता भएका व्यक्तिहरुको हालको चुनौती भएको भन्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले अपांगता भएका व्यक्तिहरुको समुचित विकासको लागि आफु निरन्तर लागि रहने बताउनु भयो । अपांगता समन्वय समितिका संयोजक तथा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले देवघाटको विकासको एक महत्वपूर्ण आयाम भनेको अपांगता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरण भएको बताउँदै वडा स्तरबाट विभिन्न आय मुलक तालिममा अपांगता भएका व्यःिक्तहरुलाई पनि सहभागि गराउनु पर्ने बताउनु भयो ।

देवघाट गाउँ पलिकाका प्रवक्त एवं वडा नं. ५ का वडा अध्यक्ष पूर्ण बहादुर कुँवरले समाजमा अपांगता भएका व्यक्तिहरु बहुविभेदको सिकारमा परेको बताउँदै उनिहरुको अधिकारका लागि गाउँपालिका सदैव तत्पर रहेको बताउनु भयो । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुभद्रा भट्टराईले समुह परिचालन र व्यवस्थापन सम्बन्धि सिपको बारेमा प्रष्ट पार्नुभएको थियो । देवघाट कृषि शाखाका प्रमुख बल बहादुर सिकर्मीले कृषि उव्जनीको सिप, तरिका गोडमेल तथा कृषिमा पोषण तत्वको महत्वको बारेमा सहजिकरण गर्नुभएको थियो । देवघाट अपांगता गाउँ सरोकार समतिका पदाधिकारी सहित करिव ३४ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुख एवं कर्मचारी , स्वयम सेवकहरुको उपस्थिति रहेको थियो । सामाजिक विकास कार्यालय, तनहुँको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रम देवघाट गाउँपालिकाले समन्वय गरेको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.