• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार ३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

विद्यार्थीलाई व्यवहारिक सिप सिकाउदै पञ्चमुनी

हरि खरेल by हरि खरेल
December 13, 2022
in स्थानीय समाचार
A A
0
विद्यार्थीलाई व्यवहारिक सिप सिकाउदै पञ्चमुनी
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँ जिल्लाको नमुना विद्यालयको रुपमा स्थापित पञ्चमुनि देव माध्यामिक विद्यालयले विद्यार्थीलाई व्यवहारीक सिप सिकाउन थालेको छ । विद्यालयले ‘राष्ट्रपति पढ्दै कमाउदै’ कार्यक्रम अन्र्तगत रहेर व्यवहारीक सिप सिकाएको छ । कोरा कितावि ज्ञान मात्र नभई जीवनोपयोगी सिप सिकाउने हेतुले विद्यार्थीलाई विद्युतिय ब्लब उत्पादन गर्न सिकाएको विद्यालयका सहायक प्रधानाध्यापक एकनारायण भण्डारीले बताउनुभयो ।

विद्यार्थीले तालिममा उत्पादन गरेका विद्युतिय बल्ब बजारमा पनि बिक्री वितरण गर्ने भएका छ । जसबाट आउने रकम विद्यार्थी स्वयमाले नै प्राप्त गर्ने भएका छन् । हाल कक्षा ११ र १२ मा अध्ययन गर्ने ६० जना विद्यार्थीले तालिममा सहभागिता जनाएका छन् ।

कक्षा ११ मा पढ्दै गर्नुभएकी लक्ष्मी श्रेष्ठ विद्यालयले दिएको तालिमबाट निकै हर्षित हुनुहुन्छ । भविष्ण्मा के गर्ने होला भनेर दोधारको अवस्थामा रहदाँ विद्यालयले बल्ब बनाउने तालिम दिएको दिएको बताउनुहुन्छ । उहाँले अब भविष्यमा विद्युतिय बल्ब बनाएर व्यवसायीक यात्रा सुरु गर्ने बताउनुहुन्छ ।

विद्यालयबाटै सिपमुलक तालिम पाएको हुदाँ देशमा नै स्वरोजगार हुन सक्ने स्थीति सिर्जना भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी प्रविन बस्नेतले बताउनुभयो ।

\कक्षा १२ मा अध्ययन गर्दै गर्नुभएकी पुजा श्रेष्ठ काम नपाएर खाली बस्नुपर्ने समस्या समाधान हुने बताउनुहुन्छ । उहाँले पढेर केही गर्न नसके पनि तालिमबाट सिकेको सिपले आत्मनिर्भर हुन सक्ने आँट आएको बताउनुहुन्छ ।

अहिलेको समय विज्ञान र प्रविधिको युग हो । यस युगसंगै अगाडी बढ्न विद्यालयमा विद्यार्थीलाई कोरा किताबि ज्ञान मात्र नभई व्यवहारी सिप सिकाउन पनि आवश्यक छ । सोही अनुसार शिक्षामा पनि सुधार हुन जरुरी छ ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.