• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

वडाध्यक्षको कार्यकक्षमा वडा सदस्यले लगाए ताला

प्रशासनको आडमा ताला खोलिएको भन्दै भोलि फेरि मुल गेटमा ताला लगाउने चेतावनी

हरि खरेल by हरि खरेल
December 11, 2022
in स्थानीय समाचार
A A
0
वडाध्यक्षको कार्यकक्षमा वडा सदस्यले लगाए ताला
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा वडा सदस्यले वडाध्यक्षको कार्यकक्षमा ताला लगाए । वडाध्यक्ष धनबहादुर पुलामीले एकलौटी निर्णयमा काम गरेको भन्दै वडा सदस्य दिपक महतले वडाध्यक्षको कार्यकक्षमा ताला लगाएका हुन् ।

महतले ताला लगाएपछि आजै दिउसो नगर उपप्रमुख खुमबहादुर वि.क, प्रशासन शाखा प्रमुख लक्ष्मण लम्साल, इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामनारायण अर्याल, वडाअध्यक्ष पुलामी, वडा सदस्यहरुको उपस्थितिमा ताला तोडियो ।

उपप्रमुख खुमबहादुर वि.क र बन्दकर्ता महतबीच भएको टेलिफोन संवादपछि ताला खोल्ने सहमति भएको बताइएको छ । महतले राखेका असमति र असन्तुष्टिहरुको समाधान छलफलबाट खोज्ने सहमति गरेर ताला खोलिएको नगर उपप्रमुख वि.कले बताए । तर यता महतले आफुसंग सहमति बिना नै प्रहरी प्रशासनको आडमा ताला खोलिएको बताएका छन् । उनका भोलि फेरि जनतासहित मुल गेटमा ताला लगाउने बताएका छन् ।

वडाध्यक्ष धनबहादुर थापा पुलामी भने आफुले त्यस्तो कुनै एकलौटी नगरेको बताउँछन् । उनले जे निर्णय लिनुपर्दा पनि वडा सदस्यहरुसंग सहकार्य र छलफल गर्ने गरेको बताए । साथै हरेक निर्णमा महतले सहमति जनाउदै आएको पनि बताए । ‘उहाँलाई हामीले प्रत्येक बैठकमा बोलाएका छौँ । बैठक पुस्तिका हेर्न सकिन्छ । उहाँ सवै बैठकमा आउनु भाछ, बैठकमा समावेश हुनी अनि बैठक भत्ता लिनी निणर्य चाँही उहाँले मात्र ग¥यो भन्न मिल्छ ।‘

स्थानीय सरकार जनताको समस्या समाधान गर्ने नजिकको सरकार हो । त्यसैले स्थानीय तहका जनप्रतिनिधि बिच नै आपसी समझदारी हुन आवश्यक छ । तर, जनप्रतिनिधि बिच नै टकराब सिर्जना भई विवाद सिर्जना हुनु भने सोभनिय देखिदैन । यसप्रति सम्बन्धीत निकाय गम्भिर हुनुपर्ने देखिन्छ ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.