• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

प्रत्यक्ष निर्वाचनबाट निर्वाचित महिलाको संख्या न्यून

हरि खरेल हरि खरेल
November 29, 2022
- राजनीति
A A
0
प्रत्यक्ष निर्वाचनबाट निर्वाचित महिलाको संख्या न्यून
Share on FacebookShare on TwitterEmail this

तनहुँ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा महिलाको संख्या अत्यन्त न्यून रहेको थियो । न्यून उपस्थितमा चुनावि मैदानमा होमिएका महिला उम्मेद्वाराहरु निर्वाचित भन्दा बढी पराजित भएका छन् ।

यस पटकको निर्वाचनमा २ हजार ४ सय १२ उम्मेदवारमध्ये २ सय २५ जना मात्र महिला उम्मेद्वारहरु रहेका थिए । जसमा ८ जना महिला निर्वाचित भएका छन् । एमालेबाट तीन जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति पार्टी बाट एक/एक जना महिला उम्मेदवार विजयी भएका छन् ।

प्रत्यक्ष निर्वाचनमा २०४८ सालमै ७ जना, २०५६ मा १२ सांसद र ०७४ मा ६ जना मात्रै महिलाहरु प्रत्यक्ष रुपमा निर्वातिच भएका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो
राजनीति

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो

March 10, 2025
राजनीति

राष्ट्रिय युवा संघ तनहुँकाे अध्यक्षमा सुरेन्द्र

February 2, 2025
रास्वपा शुक्लागण्डकीमा हरी खड्का
राजनीति

रास्वपा शुक्लागण्डकीमा हरी खड्का

January 25, 2025
अखिल क्रान्तिकारी शुक्लागण्डकीकाे अध्यक्षमा गाैतम
राजनीति

अखिल क्रान्तिकारी शुक्लागण्डकीकाे अध्यक्षमा गाैतम

August 13, 2024
राजनीति

एमालेको शुक्लागण्डकी नगरकमिटी अध्यक्षमा रघुनाथ

June 11, 2024
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
राजनीति

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

April 3, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

April 25, 2025
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • वृहत योग शिविर सम्पन्न
  • तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
  • वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.