• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

पराजुलीले गरे उम्मेद्वारी निष्क्रिय, भण्डारीलाई समर्थन गर्ने

हरि खरेल हरि खरेल
November 15, 2022
- राजनीति
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रहेका नेपाली कांग्रेस (वि.पि) का पुष्पराज पराजुलिले आफ्नो उम्मेद्वारी निष्क्रिय गरेका छन् । साथै प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसबाट उम्मेद्वार रहेका शंकर भण्डारीलाई सहयोग गर्ने बताएका छन् ।

यसअघि विपिको आर्दश र सिद्धान्तलाई बचाउन आफु नेपाली कांग्रेस (वि.पि) मा आबद्ध भएको पराजुलिले बताएका छन् । साथै उनले विपिको आर्दश र सिद्धान्नको रक्षाका लागि पुनः कांग्रेसमा नै फर्कने पनि बताएका छन् ।

‘नेपाली कांग्रेसका नेता विपि कोईरालाको आर्दश व्यवहार र सिद्धान्तबाट नेपाली कांग्रेस पार्टी विचलित भएको महसुस गरि मेरो समेत सक्रियतामा विपिको आर्दश र सिद्धान्त बचाउन नेपाली कांग्रेस (वि.पि) स्थापना गरी गरिएको प्रयास आजको दिनमा अपुग रहेको महसुस गरेको छु ।’ पराजुलिले विज्ञप्ती भनेका छन् ‘नेपाली कांग्रेका समपूर्ण नेताहरुको अनुरोधलाई सम्मान गर्दै वि.पि आर्दश र सिद्धान्तलाई बचाउन पुनः नेपाली कांग्रेस पार्टीमा नै रही संगठन विस्तारमा रहने निर्णय लिएको छु’ उनले भने ।

👉 अन्य सम्बन्धित खबरहरु

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो
राजनीति

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो

March 10, 2025
राजनीति

राष्ट्रिय युवा संघ तनहुँकाे अध्यक्षमा सुरेन्द्र

February 2, 2025
रास्वपा शुक्लागण्डकीमा हरी खड्का
राजनीति

रास्वपा शुक्लागण्डकीमा हरी खड्का

January 25, 2025
अखिल क्रान्तिकारी शुक्लागण्डकीकाे अध्यक्षमा गाैतम
राजनीति

अखिल क्रान्तिकारी शुक्लागण्डकीकाे अध्यक्षमा गाैतम

August 13, 2024
राजनीति

एमालेको शुक्लागण्डकी नगरकमिटी अध्यक्षमा रघुनाथ

June 11, 2024
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
राजनीति

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

April 3, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस
  • सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग
  • वृहत योग शिविर सम्पन्न
  • तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
  • वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.