• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार ३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

सक्कियो नगरपालिकाको अल्टिमेटम, कहिले हट्छ अबैध संरचना

हरि खरेल by हरि खरेल
November 4, 2022
in स्थानीय समाचार
A A
0
सक्कियो नगरपालिकाको अल्टिमेटम, कहिले हट्छ अबैध संरचना
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक जग्गा, स्थलमा रहेका अबैध संरचना हटाउन भदौं ३१ गते ३५ दिने सूचना जारी गरेको थियो । जुन अवधि कार्तिक ४ गते सक्कि सकेको छ । तर, पनि नगरपालिकाले अवौध संरचना हटाउन कुनै पनि कार्य गरेको देखिदैन ।

नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) बमोजिम सर्वाजनिक सुचना जारी गरेको थियो । सुचनामा सार्वजनिक जग्गा प्रयोग गरी सञ्चालन भएका व्यापार तथा व्यवसाय, राजमार्ग तथा भित्री सडकहरु ओगटी गरिएका निर्माणजन्य कार्य, सार्वजनिक जग्गा तथा सडकको क्षेत्रभित्र सञ्चालित ठेलागाडा तथा घुम्ती सवारी साधन हटाउनका लागि निर्देशन दिएको थियो । सुचनाको म्याद नाग्दा पनि यो निर्देशनमा मात्र सिमित रहेको देखिन्छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका लिला बल्लभ न्यौपानेले अवैध संरचनाको लगत लिने, विश्लेषण गर्ने र त्यसको वर्गिकरण गरेपछि मात्रै कार्यपालिकाको निर्देशन अनुसार फिल्डमा जाने बताए । ‘नगरपालिकाले सार्वजनिक जग्गाको लगत लिने, विश्लेषण गर्ने र त्यसको वर्गिकरण गर्ने गरिन्छ । कतिपय बाध्यताबस भएका छन् भने कतिपय थाहा हुदाँ हुदै पनि गरिरहेका छन् । अव कार्यपालिकाले मार्ग निर्देशन गरे अनुसार बल्ल नगरपालिका आधिकारी रुपमा फिल्डमा जान्छ । यसले केही समय लिन्छ’ उनले भने ।

न्यौपानेका अनुासर चुनबको मुखमा अबौध संरचना हटाउने÷नहटाउने दोधारमा रहेको बताए । नागरिकको नै सरकार रहेको हुदाँ नागरिकालाई सम्झाएर जन सहभागितामा अपनत्व बोध गर्ने हिसाबले नगरपालिका यस बिषयमा अगाडी उनको भनाई छ ।

शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित अबैध संरचना हटाउन अझै केही समय थप गरि बल्ल फिल्डमा उत्रने बताउछन् । ‘अब हामीले १५ दिने सुचना निकाल्छौ । त्यसपछि पनि उक्त संरचना नहटेमा ७ दिने सुचना निकाल्ने छौ । त्यति गर्दा पनि भएन भने नगरपालिका कानुनि प्रक्रिया पुरा गरि फिल्डमा जानेछ’ उनले भने ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.