• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

‘सक्किगो नि‘ का सिते बा र जिग्रीले पनि चुनावमा उम्मेदवारी दिने

हरि खरेल हरि खरेल
September 1, 2022
- राजनीति
A A
0
‘सक्किगो नि‘ का सिते बा र जिग्रीले पनि चुनावमा उम्मेदवारी दिने
Share on FacebookShare on TwitterEmail this

तनहुँ । हास्य टेलिशृंखला ‘सक्किगो नि’का कलाकार मधुसूदन पाठक (सिते बा)ले आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । मंसिर ४ गते हुने चुनावमा उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन लागेका हुन् । यो क्षेत्र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हो ।

बिहीबार ललितपुरमा आयोजित ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ मा पाठकले चुनावमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। सुमन सायमी संयोजक रहेको उक्त अभियानको उद्देश्य स्वतन्त्रहरूले एकै चुनाव चिह्न र घोषणापत्रमा चुनाव लड्न रहेको बताइएको छ।

यस्तै, सक्किगोनिका अर्का कलाकार कुमार कट्टेल (जिग्री)ले चुनावमा उठ्ने तयारी गरिरहेका छन्। उनी झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष केपी ओलीसँग चुनाव लड्ने तयारीमा छन्।

👉 अन्य सम्बन्धित खबरहरु

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो
राजनीति

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो

March 10, 2025
राजनीति

राष्ट्रिय युवा संघ तनहुँकाे अध्यक्षमा सुरेन्द्र

February 2, 2025
रास्वपा शुक्लागण्डकीमा हरी खड्का
राजनीति

रास्वपा शुक्लागण्डकीमा हरी खड्का

January 25, 2025
अखिल क्रान्तिकारी शुक्लागण्डकीकाे अध्यक्षमा गाैतम
राजनीति

अखिल क्रान्तिकारी शुक्लागण्डकीकाे अध्यक्षमा गाैतम

August 13, 2024
राजनीति

एमालेको शुक्लागण्डकी नगरकमिटी अध्यक्षमा रघुनाथ

June 11, 2024
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
राजनीति

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

April 3, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

April 9, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.