• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार ११
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

लायन्सद्धारा विद्यालयमा आकस्मिक स्वास्थ्य कक्ष स्थापना

हरि खरेल हरि खरेल
August 16, 2022
- स्थानीय समाचार
A A
0
लायन्सद्धारा विद्यालयमा आकस्मिक स्वास्थ्य कक्ष स्थापना
Share on FacebookShare on TwitterEmail this

खैरेनीटार । लायन्स क्लब अफ तनहुँ खैरेनीटारले शुक्लागण्डकी नगरपालिका–७ मा रहेको सरस्वती नमुना माध्यमिक विद्यालयमा आकस्मिक स्वास्थ्य कक्ष स्थापना गरेको छ । विद्यालयमा हनुे आकस्मिक बिरामी वा दुर्घटना भएको अवस्थामा उपचार गराउन सहज होस भन्ने उद्देश्य सहित उपचार कक्षको स्थापना गरेको क्लबका अध्यक्ष नारायण पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ ईन्टरनेश्नल ३२५ एल नेपालका डिस्ट्रीक गभर्नर रत्न वज्राचार्यले क्लबले गरेको कार्य उत्कृष्ट रहेको बताए । साथै उनले ‘एक क्लब एक आकस्मिक कक्ष कार्यक्रम’ यसै कार्यक्रमबाट सुरूवात भएको बताए । क्लबले गरेको यस कार्यले दीर्घकालिन रुपमा सकारात्मक प्रभाव पार्ने बताए ।

कार्यक्रम बोल्दै विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले सरकारले गर्न नसकेको काम लायन्स ले गरेको बताए । साथै विद्यालयले पनि उपचार कक्षको संरक्षण र संबद्धनमा सहयोगि भुमिका निर्वाह गर्ने बताए ।

क्लबका अध्यक्ष पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष समुन्द्रराम श्रेष्ठ ,जोन चियर पर्सन सुजित हिराचन, लायन्स क्लव अफ तनहुँ म्याग्देका संस्थापक अध्यक्ष भिमलाल श्रेष्ठ , डिस्ट्रीक चियरपर्सन पिताम्बर तिम्सिना , लायन्स क्लव अफ तनहुँ बेलचौताराका अध्यक्ष उत्सव भुजेल, विव्यस अध्यक्ष पवन कुमाल, पुर्व विव्यस अध्यक्ष सुर्य मणि सुवेदी , सहायक प्र.अ. सन्जिव श्रेष्ठ ,खैरेनीटार बजारईकाई सभापति पूर्ण कायस्थ, क्लवका प्रथम उपाध्यक्ष प्रमोद लामिछाने दृत्तिय उपाध्यक्ष श्रीराम सुवेदी, लायन्सका परमेश्वोर बराल, सुमन भट्ट , मनकृष्ण श्रेष्ठ, तारा भुसाल लगायतको उपस्थिती रहेको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक
स्थानीय समाचार

शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक

June 23, 2025
शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट
स्थानीय समाचार

शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट

June 23, 2025
शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
स्थानीय समाचार

शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस

June 21, 2025
योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
स्थानीय समाचार

योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि

June 21, 2025
रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
स्थानीय समाचार

रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव

June 20, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
खेलकुद

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक
  • शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट
  • शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
  • योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
  • रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.