• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

युवालाई अभिमुखिकरण कार्यक्रम

हरि खरेल हरि खरेल
August 8, 2022
- स्थानीय समाचार
A A
0
युवालाई अभिमुखिकरण कार्यक्रम
Share on FacebookShare on TwitterEmail this

बेलचौतरा । लायन्स कलब अफ तनहुँ खैरेनीटार र लियो क्लब अफ खैरेनीटार दुलेगौंडा मन्त्रले युवाहरुका लागि प्ररणदायी कार्यक्रम संञ्चालन गरेको छ । सोमबार दुई क्लबले बार्षिक कार्यक्रम अन्र्तगत रहेर संयुक्त रुपमा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको भानुभक्त बहुमुखी क्याम्पसका विद्यार्थीलाई अभिमुखिकरण गराएको हो ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु) हरेक व्यक्तिमा किताबि ज्ञान संगसंगै बाहिरी ज्ञान हुनु अति आवश्यक रहेको बताए । पछिल्लो समयका युवा पुस्ताले अग्रजलाई केही गरेन भने गालि गर्ने प्रवृत्ति बढी रहेको बताए । उनले अग्रजलाई गालि गरेर होईन अग्रजलाई सम्मान गरेर विगतका ज्ञान, सिप हस्तान्तरणमा गर्नका निम्ति लागि पर्न सल्लाह दिए । ‘पछिल्लो समय युवाहरुले अग्रजलाई हरेक कुरामा गालि गरिरहेको अवस्था छ । अग्रजलाई गालि गरेर होईन उहाँहरुलाई सम्मान गर्न जान्नु पर्छ । उहाँहरुसंग भएको ज्ञान, सिप, दक्षता, अनुभव पुस्तान्तरण गर्न सहयोगि भुमिका खेल्न जरुरी छ’ उनले भने ।

तालिममा प्रशिक्षकको रुपमा अमृत कुमार भट्टराई, विद्याधर त्रिपाठी, विकास बरुवाल क्षेत्री, रामभक्त घिमिरे रहेका थिए । उनिहरुले युवाहरुलाई लागूऔंषध दुव्र्यसनी, व्यक्तित्व विकास, सार्वजनिक भाषण, नेतृत्व विकास, सञ्चार सिप लगायतका बिषयमा अभिमुखिकरण गराईएको थियो ।

लयन्स क्लबका अध्यक्ष नारायण पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जोन चियर पर्सन सुजित हिराचन, क्याम्पस प्रमुख रमेश अधिकारी, लायन्स सुन्दर बस्याल, पिताम्बर तिमिल्सेना, गणेश ढकाल, प्रमोद लामिछाने,प्रज्वल गुरुङ, धिरज खत्री लगायतको उपस्थिती रहेको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक
स्थानीय समाचार

शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक

June 23, 2025
शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट
स्थानीय समाचार

शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट

June 23, 2025
शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
स्थानीय समाचार

शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस

June 21, 2025
योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
स्थानीय समाचार

योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि

June 21, 2025
रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
स्थानीय समाचार

रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव

June 20, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
खेलकुद

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक
  • शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट
  • शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
  • योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
  • रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.