• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home अन्य

शुक्लागण्डकीमा किसान सुचिकरण सुरु

https://youtu.be/4neA6dvMYVg

सम्पादक by सम्पादक
June 15, 2022
in अन्य, स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this
दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा आजदेखि किसान सुचिकरण सुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन कार्यक्रम अनुासर नगरमा किसान सुचिकरण सुरु गरेको पशु शाखा प्रमुख मुक्तिराम पौडेलले बताए ।
किसान सुचिकरण कृषि क्षेत्रमा लागेका किसानहरुको विवरण संकलन पशु शाखा प्रमुख पौडेलले बताए । ‘नगरमा कति किसान छन् ? ति किसान कुन कुन उत्पादनमा आर्षित छन् ? साना किसान कति छन् ? ठुला तथा व्यवसायिक किसान कति छन् ? भनेर तथ्यांक संकलन गर्न किसान सुचिकरण गरिन्छ’ उनले भने । यस पटक शुक्लागण्डकी नगरपालिका १०, ११ र १२ मा किसान सुचिकरण गरिने भएको छ । संघबाट आएको बजेट अनुरुप नगरले यस बर्ष ३ वटा वडामा किसान सुचिकरण गर्न लागेको पशु शाखा प्रमुख पौडेलले बताए ।
‘संघिय सरकारले यो बर्षलाई जति बजेट दिएको छ । त्यो अनुसार नगरको ३ वटा वडमा सुचिकरणको काम गरेको । गर्न चाही प्रत्येक वडामा यो कार्यक्रम लागु हुन्छ’ उनले भने । किसानले पाउने सुविधा, अनुदान, उत्पादन, किसानको वर्गिकरण गर्नका लागि सहयोग पु¥याउने हुदाँ हरेक किसान सुचिकरण गर्न आवश्यक रहेको पौडेलले बताए । ‘किसान सुचिकरणको एउटा र्पाेटल छ । त्यस र्पाेटल खोलेर हरेक आफ्नो विवरणहरु भर्न सक्छन् । जो जो किसानहरुले त्यो विवरण भर्न सक्नुहुन्न त्यो त्यो किसानहरुलाई सहजिरण गर्न गणकहरु नियुक्ति गरेका छौ । आजदेखी नै हामीले गणकहरु पठाएका छौ’ उनले भने ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.