• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार २३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

शिक्षकमाथि निर्घात कुटपिट

हरि खरेल हरि खरेल
March 27, 2022
- स्थानीय समाचार
A A
0
शिक्षकमाथि निर्घात कुटपिट
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुश्मावति आधारभुत विद्यालयका शिक्षकमाथि निर्घात कुटपिट भईरहेको छ । स्थानीय तीन युवा मिलेर शिक्षकलाई कुटपिट गरेका हुन् । शनिबार दिउसो १ बजेतिर खाजा लिन जादाँ शुक्लागण्डकी–७ काउरे स्थित मुक्ति लम्सालको किराना पसलमा शिक्षक तिलक बहादुर रावतलाई कुटपिट गरिएको हो ।

कुटपिट गर्नेमा शुक्लागण्डकी नगरपालिका–७ अर्चलेका २२ बर्षिय प्रताप नेपाली, २० बर्षिया विशाल नेपाली र २२ बर्षिय खैरे (नाम नखुलेको) रहेका छन् । विना कारण बाहीरबाट आएको मान्छे हिरो बन्छस भनेर तीन जना युवा मिलेर आफुमाथि कुटपिट गरेको शिक्षक रावतले बताए । ‘शनिबार विद्यालयको प्रश्नपत्र तयार गरेर खाजाकोे लागि नजिकैको किराना पसलमा पुगेको थिए । मादक पदार्थ सेवन गरेर पसल नजिकै आए । दुई जना नजिकै आएर यो भाईलाई चिनिन यसको घर कहाँ हो भनेर सोधे । एक जना मेरो आडमा आएर बसे । मैले मेरो घर पश्चिम हो भनेर भने । उनिहरुले कहाँ हो फेरी भन् त भनेपछि पश्चिम हो भने । म उठ्दा यही बस न भने । मैले हतार छ मेरो भन्दा एउटाले बाहीरबाट आएको मान्छे हिरो बन्छ भनेर मलाई कुटपिट गरे’, उनले भने ।

कुटपटि गर्नेमध्य विशाल नेपाली आईतबार साँझ ६ बजे विदेश पलायन हुने भनिएको थियो । स्थानीयवासीले विदेश जाने व्यक्लिाई नरोक भनेर जाहेरी नदिन बारम्बार दबाब दिएका थिए ।

यता विद्यालयकी प्रधानाध्यापक सिता गिरीले पनि पिडित पक्षले न्याय पाउनुपर्दछ भन्दै पिडित शिक्षकको साथमा ईलाका प्रहरी कार्यालय बेलचौतारा पुगेकी थिईन् । पिडितले जाहेरी दिन चाहेको हुदाँ रावतको साथमा प्रहरी कार्यलयमा जादाँ प्रहरीले जाहेरी लिन नमानेको उनको भनाई छ । गिरीले ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक ज्ञानबहादुर खड्कासंग कुराकानि गर्दा जाहेरी दिन नपर्ने बताएका छन् । पिडितको तर्फबाट प्रहरीसंग कुराकानि गर्दा खड्काले ‘त्यो घटनालाई दुई तीन जना व्यक्ति मैले खटाएको छु । उनिहरुका घरका मान्छे पनि हाम्रो सम्पर्कमा आएका छन् । पिडितलाई न्याय दिनि कुरामा हामी लागि परेका छौँ । विदेश जाने त्यो व्यक्तिले अर्काे घटना नघटाओस भनेर हो । उसको करियर बिगार्न भन्दा पनि । भोलि विदेश गयो भने यहाँ आएर झगडा गर्दैन नि त । त्यसले फेरी कुट्न त जादैन नि त’ भनेर जवाफ दिएका छन् ।

(ईलाका प्रहरी कार्यालय बेलचौतारका प्रहरी प्रमुख ज्ञान बहादुर संग भएको कुराकानिको प्रमाण हामीसंग सुरक्षित राखिएको छ । )

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.