• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राजनीति

जोशीको आरोप : रामचन्द्रको कारणबाट तनहुँमा कांग्रेस समाप्त भएको छ

हरि खरेल by हरि खरेल
February 22, 2022
in राजनीति
A A
0
जोशीको आरोप : रामचन्द्रको कारणबाट तनहुँमा कांग्रेस समाप्त भएको छ
Share on FacebookShare on TwitterEmail this

बेलचौतारा । नेपाली कांग्रेसका पूर्व सहमाहामन्त्री एवम विपि विचार समाजका केन्द्रिय उपाध्यक्ष गोबिन्दराज जोसीले रामचन्द्र पौडलको कारण तनहुँ जिल्ला नेपाली कांग्रेस समाप्त भएको बताएका छन् । मंगलबार विपि विचार समाज शुक्लागण्डकी नगरपालिकाको प्रथम साधारण सभा एवम् अधिवेशनमा बोल्दै पौडेल उक्त वक्तव्य दिएका हुन् ।

‘रामचन्द्र पौडेल बामपन्थीबाट कांग्रेसमा फाईदा हुन्छ भनेर कांग्रेसमा आयो । कांग्रेसमा आए पछि पनि कहिले कता कहिले कता लागेर फाईदा लिईरहेका छन् । जस्को कारणबाट तनहुँ जिल्ला नेपाली कांग्रेस समाप्त भएको छ’ नेता जोशीले भने । साथै नेता जोशीले आफ्नो परिवारलाई रामचन्द्र पौडेलको परिवारसंग तुलना गर्न अपमानजनक रहेको बताएका छन् । ‘नेपालको प्रजातान्त्रीक आन्दोलनमा रामचन्द्र पौडेल बाहेक अरु कुनै उनको परिवारको योगदान छैन् । र मेरो समग्र परिवार योगदान छ प्रजातान्त्रीक आन्दोलनामा । त्यो दुईओटा परिवार विचमा तुलना हुदाँ मैले आफुलाई अपमानित भएको सम्झन्छु । मलाई कुन पदको खाचो भएर होईन, मान्छेले आफ्नो अपमान सहन सक्दैन’ उनले भने ।

नेता जोशीले आउदो स्थानीय तहको निर्वाचनमा कांग्रेसका क्रियाशिल सदस्यले रोजेको व्यक्तिलाई पार्टीले टिकट निदुपर्ने बताए । ‘जुनसुकै वडाको वडासभापतिलाई टिकट दिदाँ खेरी त्यो वडाका कांग्रेसका क्रियाशिल सदस्य जस्लाई भन्छन् त्यसलाई टिकट दिने, नगरभरीका क्रियाशिल सदस्यले जस्लाई भन्छ त्यसलाई टिकट दिउँ, तर उहाँहरु तयार हुनुहुन्न । त्यसमाथि हाम्रा मान्छेले पाउँनुहुन्न अरे । उहाँहरुले टिको लगाउँने, पैसाले टिकट बेच्ने, अनि हामी झोला बोकेर हिड्ने । यो कुरा अब सम्भव हुदैन’ उनले भने ।

मंगलबार भएको विपि विचार समाज शुक्लागण्डकी नगरपालिकाको प्रथम साधारण सभा एवम् अधिवेशनबाट रेसमबहादुर गिरी सभापतित्वमा ११ सदस्यीय नगर समिति गठन भएको हो ।

समितिको उपसभापतिमा मुलेराज गिरी र संञ्जिब राई, सचिवमा देबबहादुर गुरुङ, कोषध्यक्षमा नरदेवी गुरुङ र सह सचिवमा प्रकाशचन्द्र पौडेल चयन भएका छन् । यसै गरि सदस्यहरुमा सुनिल बसैला, कृष्णप्रसाद अधिकारी, कृष्णराज अधिकारी, होमबहादुर र रोहीत गुरुङ चयन भएका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

मनराज एमालेमा प्रवेश
राजनीति

मनराज एमालेमा प्रवेश

February 16, 2026
तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता
राजनीति

तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता

January 20, 2026
गगन थापा कांग्रेस सभापतिमा चयन
राजनीति

गगन थापा कांग्रेस सभापतिमा चयन

January 15, 2026
कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा
राजनीति

कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा

January 9, 2026
तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?
राजनीति

तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?

January 8, 2026
शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी
राजनीति

शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी

January 7, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.