• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

महिला आयआर्जन तथा नेतृत्व विकास तालिम सम्पन्न

हरि खरेल by हरि खरेल
February 12, 2022
in स्थानीय समाचार
A A
0
महिला आयआर्जन तथा नेतृत्व विकास तालिम सम्पन्न
Share on FacebookShare on TwitterEmail this

ढोरर्फिर्दी । शुक्लागण्डकी नगरपालिका–८ बुद्धचोकमा महिलाहरुका लागि संञ्चालन गरिएको ६ दिने आयआर्जन तथा नेतृत्व विकास तालिम शनिबार सम्पन्न भएको छ । वडाका महिलाहरुलाई आय–आर्जन तथा नेतृत्व विकासको गर्न सिकाउने उद्धेश्यले वडा कार्यालयले तालिमको आयोजना गरेको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँकी सदस्य सरस्वती गौतमले तालिममा सिकेका ज्ञानलाई आयआजर्न हुने कार्यमा लागु गर्नुपर्नेमा जोड दिईन । गौतमका अनुसार वडाले अबको समयमा एक टोल एक उद्योग स्थापना गर्न आवश्यक रहेको बताईन । ‘वडाले नेतृत्वविकास तालिम धेरै नै संञ्चालन गरेको । यस वडामा तालिम नलिएका महिलाहरुलाई औंलामा गन्न सकिने अवस्था छ । अब वडाले तालिम संगै एउटा टोलमा एउटा उद्योग स्थापना गर्नु आवश्यक छ । यस्तो उद्योग, जुन दैनिक आवश्यकता पर्ने वस्तुहरु उत्पादन गर्नका लागि होस्’उनले भनिन् ।

तालिमको समापन कार्यक्रममा तालिम लिएका महिलाहरु मध्यबाटै कार्यक्रमको संञ्चालन गरेका थिए । तालिम अवधिभर प्रशिक्षकले ४ समुह बनाई आय–आर्जन तथा नेतृत्व विकासको तालिम दिएको थियो । जहाँ बिष्णु थापाको समुह प्रथम, सुस्मिता गैह्रेको समुह द्धितीय, चित्रकुमारी भुजेलको समुह तृतीय र लक्ष्मी ढुंगानाको समुह सान्तवना भएको थियो । माघ २४ गतेदेखि २९ गते ( आज शनिबार) सम्म संञ्चालन भएको तालिम ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।

शुक्लागण्डकी नगरपालिका– ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीको सभापतित्वमा सम्पनन कार्यक्रममा टोल अध्यक्ष क्या. दीपक क्षेत्री, नगर प्रमुखका सचिवालय प्रमुख सुरेनद्र सेन ठकुुरी, वडा सचिव इन्द्रप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो भने रेडियो ढोरबाराहीका स्टेशन म्यानेजर राजकुमार आले र ममता गुरुङले तालिममा मुख्य प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.