• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

विविध कार्यक्रमका बिच मनाईयो ३००औँ पृथ्वी जयन्ती

हरि खरेल हरि खरेल
January 12, 2022
- स्थानीय समाचार
A A
0
विविध कार्यक्रमका बिच मनाईयो ३००औँ पृथ्वी जयन्ती
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । मंगलबार ३०० औँ पृथ्वी जयन्तीको अवसरमा देशभरी विविध कार्यक्रम गरि मनाईएको थियो । जस अन्र्तगत तनहुँको शुक्लागण्डकीमा पनि पृथ्वीनारायण शाहलाई स्मरण गरि यो दिवस मनाईएको थियो ।

विश्व शिन्दु महासंघ शुक्लागण्डकी नगर कार्य समितिले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती मनाएको हो । मंगलबार शिव पञ्चायन मन्दिर दुलेगौँडामा एक कार्यक्रमको आयोजना गरी महासंघले पृथ्वीनारायण शाहलाई स्मरण गरेको हो । उक्त कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–४ का वडासदस्य सन्तोष श्रेष्ठले पृथ्वीनारायण शाहले लिएको विचारलाई युवाहरुले अनुसरण गर्नुपर्ने बताएका थिए । पृथ्वीनारायण शाहको योगदानलाई विर्सन नहुने उनको भनाई थियो ।

महासंघका नगर अध्यक्ष नारायण घिमिरेले पृथ्वीनारायण शाहलाई राजाभन्दा पनि राष्ट्र निर्माताको रुपमा सम्मान गर्नुपर्ने बताए । घुस लिने र दिने दुवै देशको शत्रु भन्ने पृथ्वीनारायण शाहको दिव्यउपदेश अहिलेको समयमा पनि सान्दर्भिक भएको भन्दै उनले राज्यबाट वेवास्ता हुनु दुःखद पक्ष भएको बताएका थिए ।

यस्तै गरी सोही दिन एकता ठकुरी समाज शुक्लागण्डकीले १८ औँ बार्षिकोत्सव तथा ३०० औँ पृथ्वी जन्मजयन्ती मनाएको थियो । बेलचौतरास्थित तालडाँडा सामुदायिक भवनमा आयोजित कार्यक्रममा विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रमसहित बार्षिकोत्सव र पृथ्वीजयन्ती संगै मनाएका हुन् । सो क्रममा समाजका अध्यक्ष क्याप्टेन बुद्धिबहादुर शाहीले पृथ्वीनारायण शाह आफुहरुको मात्र नभएर देशकै पुर्खा र राष्ट्र निर्माता भएको हुदाँ उनको योगदानलाई भुल्न नहुने बताए । टुक्रा(टुक्रमा विभाजित राज्यलाई एउटा सुत्रमा बाध्ने व्यक्तिलाई सरकारले सम्मान गर्नुको सट्टा उल्टो अपमान गरिरहेको भन्दै उनले गुनासो गरे ।

👉 अन्य सम्बन्धित खबरहरु

स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025
पानी माग्दै ढोरवाराही मन्दिर
स्थानीय समाचार

पानी माग्दै ढोरवाराही मन्दिर

May 4, 2025
लियो युथ क्याम्प सम्पन्न
स्थानीय समाचार

लियो युथ क्याम्प सम्पन्न

May 3, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
स्थानीय समाचार

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
जेसीजले वोल्न सिकाउछ: नगर प्रमुख
स्थानीय समाचार

जेसीजले वोल्न सिकाउछ: नगर प्रमुख

April 26, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

भोली र पर्सि दिनभर विद्युत बन्द हुने

April 9, 2025
जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.