• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार ९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

‘काम गर्दिन भन्नेले तालिम नलिनु’

हरि खरेल हरि खरेल
December 16, 2021
- स्थानीय समाचार
A A
0
‘काम गर्दिन भन्नेले तालिम नलिनु’
Share on FacebookShare on TwitterEmail this

बेलचौतारा । गण्डकी प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री आशा कोईरालाले काम नगर्ने भएपछि तालिम मात्र नलिन आग्रह गरेकी छिन् । बिहीबार वडा स्तरीय महिला संञ्जाल शुक्लागण्डकी नगरपालिका–५ ले आयोजना गरेको तालिम प्राप्त सहभागिहरु र सरोकारवालाहरुबिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ईच्छा नभई संख्या पु¥याउनका लागि मात्र तालिममा सहभागि नहुन आग्रह गरेकी हुन् ।

पछिल्लो समय आम सर्वसाधारण नागरीकले तालिम लिने र लिएको तालिमको सदुपयोग गर्न नसक्दा राज्यको लगानि सहि सदुपयोग हुन नसकेको बताईन् । ‘तालिम लिएर राज्यलाई सहयोग गरे भनेर हुदैन । लिएको तालिमबाट व्यवसाय गरि आत्मनिर्भर पनि हुनपर्छ । तब मात्रै उक्त तालिमले महत्व राख्छ’ उनले भनिन् । कोईराललो उक्त कार्यक्रमममा सहभागि महिलाहरुसं अन्तरक्रिया गर्दै बजारको माग अनुसारको सामान उतपादन गर्ने सबैलाई आग्रह गरिन् । साथै आफुले उत्पादन गरेरे बिक्रि बितरण गर्न सक्छु भन्ने भएपछि उद्योग दर्ता गरेर कार्य गर्न सके मात्र उक्त महिलाहरु उद्यमी बन्ने उनको भनाई रहेको थियो ।

कार्यक्रममा बोलदै संञ्जालकी अध्यक्ष मंगला रानाले आर्थिक बर्ष २०७६÷७७ मा तालिम लिएका महिलाहरुलाई कोरोना महामारीले गर्दा व्यवसायिक रुपमा कार्यको थालनि गर्न नसकेको बताईन् । रानाका अनुसार महिलाहरुले उत्पादन गरेको हाते झेलाको माग बजारमा राम्रो नहुदाँ तालिमबाट व्यवसाय सुरु गर्न खोजेका महिलाहरुमा निराशापन छाएको उनको भनाई छ । सोही कार्यक्रममा बोल्ै वडा नम्बर ६ का वडाध्यक्ष दीर्घबहादुर थापाले सिकेका सिपको सहि सदुपयोग गरेर अगाडी बढ्न आग्रह गरे ।

संञ्जालले महिलाहरुलाई झोला बुन्ने, अचार बनाउने, सिलाईकटाई सम्बन्धी तालिम दिएको छ । आज पनि नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँ महिला उद्यमी समिति अध्यक्ष कल्पना गौलीले सहभागीलाई कसरी उद्यमी बन्न सकिन्छ भन्ने बारमा सहजीकरण गरेकी थिईन् ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट
स्थानीय समाचार

शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट

June 23, 2025
शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
स्थानीय समाचार

शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस

June 21, 2025
योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
स्थानीय समाचार

योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि

June 21, 2025
रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
स्थानीय समाचार

रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव

June 20, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
खेलकुद

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव
स्थानीय समाचार

माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव

June 18, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट
  • शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
  • योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
  • रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
  • एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.