• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार ९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

वडास्तरीय भलिबल प्रतियोगिता सुरु

हरि खरेल हरि खरेल
December 10, 2021
- खेलकुद, स्थानीय समाचार
A A
0
वडास्तरीय भलिबल प्रतियोगिता सुरु
Share on FacebookShare on TwitterEmail this

खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा वडास्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ आज (शुक्रबार)देखि लाङ्घाली मगर समाजले प्रथम लाङ्घाली मगर समाज एकान्त कुना भलिबल कप–२०७८ सुरु गरेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा शुक्लागण्डकी नगरपालिका–१० ले भिमाद नगरपालिका–१ लाई ३–० को सोझो सेटमा पराजित गरेको छ । २५–१८, २५–२१ र २५–२० को स्कोरमा पराजित गर्दै शुक्लागण्डकी नगरपालिका–१० दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।

यस्तै गरि आजै भएको दोस्रो खेलमा भिमाद नगरपालिका–९ ले शुक्लागण्डकी नगरपालिका–६ लाई ३–१ को सेटमा पराजित गर्दै विजयी भएको छ । प्रतियोगिताको पहिलो सेटमा शुक्लागण्डकी–६ ले भिमादलाई २५–२२ को अन्तरले पराजित गरे पनि त्यस पछिका क्रमश तीन खेलमा भिमाद–९ ले २५–१८, २६–२४ र २८–२६ को सेटमा जित निकालेको हो ।

प्रतियोगितामा तनहुँसँगै स्याङजा र नवलपुरका १२ समुह सहभागि छन् । विजेताले नगद ६० हजार रुपैयाँ पाउनेछ । दोस्रो, तेस्रो र चौथो हुने समुहले क्रमशः ४० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताभरी शुक्ला न्यूजले आफ्नो फेसबुक पेजबाट प्रत्येक्ष प्रशारण गर्ने भएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक
स्थानीय समाचार

शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक

June 23, 2025
शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट
स्थानीय समाचार

शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट

June 23, 2025
शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
स्थानीय समाचार

शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस

June 21, 2025
योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
स्थानीय समाचार

योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि

June 21, 2025
रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
स्थानीय समाचार

रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव

June 20, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
खेलकुद

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक
  • शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट
  • शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
  • योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
  • रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.