• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

सुरौदी कृषि सहकारीको छैठौँ वार्षिक साधारणसभा सम्पन्न

हरि खरेल हरि खरेल
November 28, 2021
- स्थानीय समाचार
A A
0
सुरौदी कृषि सहकारीको छैठौँ वार्षिक साधारणसभा सम्पन्न
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा रहेको सुरौदी कृषि सहकारी संस्था लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार शुक्लागण्डकी नगरपालिका–९ को नेवार समाज भवनमा भएको कार्यक्रममा सभाले भावि कार्यक्रमको बिषयमा छलफल गरि प्रतिवेदन प्रस्तुत गरेको थियो ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका ९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले छरिएर रहेका पुँजीलाई एकत्रित गरी उद्यमशिलतामा लगानी गनुपर्नेमा जोड दिए । उनका अनुसार विउ विजन र कृषि कार्य सम्बन्धी तालिमको लागि वडा कार्यालयले सहकारीसंग सहकार्य गरि अगाडी बढ्ने छ । वडा नम्बर ९ र १२ का सेयर सदस्यहरु एकजुट भएर अगाडी बढ्न सकेमा सहकारीले आफ्नो क्षेत्रमा राम्रो प्रभाव पार्न सक्ने श्रेष्ठको भनाई छ ।

सहकारीका अध्यक्ष दोकबहादुर तामाङले संस्थाको उद्देश्य अनुसार प्रदेश र स्थानीय सरकारसंग समन्वय गरि व्यवसायिक कृषि कार्यलाई प्रोत्साहन गर्ने तर्फ अग्रसर हुदै जाने बताए । सहहकारी नाफामुलक संस्था नभएको हुदाँ स्थानीय स्तरमा रहेका विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति दिने व्यवस्था ल्याएको बताए । अध्यक्ष तामाङका अनुसार संस्थाको सेयर पुँजि ५२ लाख ९८ हजार ५ सय रहेको छ भने निक्षेप तर्फ ३५ लाख र लगानि तर्फ ३० लाख रहेको छ ।

सहकारीका अध्यक्ष दोक बा.तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य दिलबहादुर थापा, लिलाचोक टोलविका संस्थाका सदस्य कृष्णप्रसाद गौतम, कुलबहादसर थापा आले लगायले शुभकामना मन्तव्य दिएका थिए भने संस्थाका सचिव नवराज गौतमले कार्यक्रम संञ्चालन गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइकाे नतिजा सार्वजनिक

June 27, 2025
शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक
स्थानीय समाचार

शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक

June 23, 2025
शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट
स्थानीय समाचार

शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट

June 23, 2025
शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
स्थानीय समाचार

शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस

June 21, 2025
योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
स्थानीय समाचार

योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि

June 21, 2025
रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
स्थानीय समाचार

रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव

June 20, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • एसइइकाे नतिजा सार्वजनिक
  • शुक्लागण्डकीकाे अनुमानित बजेट सार्वजनिक
  • शुक्लागण्डकीले पेश गर्यो १ अर्ब २४ करोडको बजेट
  • शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
  • योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.