• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home राजनीति

नेपाली कांग्रेस क्षेत्र नं २ मा कृष्णराज पण्डितको अग्रता

४०० मतको गणना गर्दा पण्डितलाई २०८

हरि खरेल by हरि खरेल
November 23, 2021
in राजनीति, स्थानीय समाचार
A A
0
तनहुँ क्षेत्र नं २ मा कुल ८६० मत
Share on FacebookShare on TwitterEmail this

नेपालि कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको तनहुँ क्षेत्र नं २ को  निर्वाचनको मतगणना कार्य जारी रहेको छ ।हिजो भएको मतदानका क्रममा  ८ सय ६० मत खसेको  थियो । कुल खसेको मत मध्ये तनहुँ क्षेत्र न २ को (क) बाट ४ सय ४४ मत रहेको छ  भने, क्षेत्र नं. २ को (ख) बाट ४ सय १६ मत खसेको छ । तनहुँको क्षेत्र नं २ मा मतदाताको संख्या ८ सय ६६ रहेका थिए ।

सोमबार राति अबेर गरी शुरु गरिएको मतगणनाको बिहान ८ बजे सम्म गणना गरिएको ४०० मतमा क्षेत्रीय सभापतिमा कृष्णराज पण्डितले २०८ मत सहित अग्रता लिएका छन् भने सभापतिका अर्का उम्मेदवार चुरामणी खनालले  १८३ मत प्राप्त गरेका छन् ।

क्षेत्रीय कार्यसमिति अन्तर्गत अन्य पदाधिकारीमा भने चुरामणी खनाल प्यानलका उम्मेदवारहरुले अग्रता लिएका छन् । सचिबमा खनाल प्यानलका जीवन चन्द ठकुरीको २०३, सन्तोष घिमिरेको  २१५ छ भने पण्डित प्यानलका पूर्ण चन्द्र घिमिरेले १७६ र प्रेम बहादुर थापाले १७१ प्राप्त गरेका छन् ।

सह सचिवमा खनाल प्यानलका चित्र बहादुर रानाले २२७ र  याम बहादुर थापाले २०७ मत सहित अग्रता लिएका छन् भने पण्डित प्यानलका टुकराज श्रेष्ठले १५९ र नरसिं रानाले १७६ मत प्राप्त गरेका छन् । अन्य सदस्य पदमा समेत  खनाल पक्षकै अग्रता रहेका छ ।

१४ औ महाधिबेशनका लागी क्षेत्रीय अधिबेशन मार्फत चुनिने महाधिबेशन प्रतिनिधिमा भने दुवै तर्फका उम्मेदवारहरुको मिश्रीत अग्रता देखिएको छ । महाधिबेशन प्रतिनिधि तर्फ जित प्रकाश आले, ध्रुव वाग्ले, किसान गुरुङ, झुल बहादुर आले, राजेन्द्र कृष्ण श्रेष्ठ, प्रा.डा. कृष्ण प्रसाद गौतम, जीवन शर्मा, चाम बहादुर थापा, माया देबी राना, इन्दिरा खनाल, याम बहादुर खांड ठकुरी, शेरजंग गुरुङ, पम्फा थापा, गिनु थापा, प्रकाश बिक, दिब्यश्वरी बिक, बाल कुमारी रेग्मी लागएतको अग्रता कायाम रहेको छ ।

मत गर्न व्यस्त निवाचन समितिका

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.