• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

पर्यटकको पखाईमा मिलेनियम गुफा

सम्पादक by सम्पादक
October 26, 2021
in स्थानीय समाचार
A A
0
पर्यटकको पखाईमा मिलेनियम गुफा
Share on FacebookShare on TwitterEmail this

हरि खरेल/फिरफिरे ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले देशभर पर्यटकीय गन्तव्य सुनसान बने । पछिल्लाो समय महामारीको प्रभाव कम हुदाँ पर्यटकीय गन्तव्यमा पर्यटकहरुको चहलपहल बढ्दो छ । तनहुँको पनि बन्दिपुर, मानहुँकोट, ट्रि हाउस, थाङ्दी झरना, मोहोरीयाको ढुङ्गे बगैचा लगायतका गन्तव्यमा पर्यटक बढीरहेका छन् । तर, जिल्लाको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरे घरेडी गाउँको पुछारमा रहेको मिलेनियम गुफामा पर्यटकको चहलपहल बढ्न सकेको छैन् ।

पर्यटकलाई मिलेनियम गुफासम्म पुग्ने सडक सहज नहुदाँ पर्यटक कम आउने गरेको स्थानीय निलबहादुर गुरुङले बाताए । गुरुङका अनुसार सडक निर्माणका लागि वडा÷नगरले लगानी गरेतापनि लगानीको सहि सदुपयोग भएको छैन् । ‘वडाले गुफासम्म पुग्नका लागि सहज वातावरण सिर्जना गरिदिए पर्यटकहरु लर्काे लागेर आउँछन्’, उनले भने, ‘वडाले पुर्वाधार निर्माणमा लगानी गरेपछि अनुगमन गर्दैन् । स्थानीयले पनि गुफाको बिषयमा चासो दिएनन् । यसले गर्दा गुफा ओझेलमा प¥यो।’

गुफामा आन्तरीक तथा बाह्य पर्यटक बढ्दै गएको बेला कोरोना महामारीका कारण सुस्ताएको मिलेनियम गुफा प्रर्बद्धन समितिका अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिए । समितिको अध्यक्ष भएपछि सबै काम अध्यक्षले मात्र गर्नुपर्दछ भन्ने स्थानीयहरुको धारण रहेको हुदाँ गुफामा सोचे अनुरुप पर्यटक भित्र्याउन नसकेको उनले बताए । गुरुङका अनुसार महामारी पछि गाउँमा भएका खेलकुद तथा संस्कृतिक कार्यक्रम लगायत अध्ययन तथा अनुसन्धानका लागि आउनेहरुका लागि गुफा खुल्ला गरिएको थियो ।

कोरोना महामारी अगाडीसम्म पर्यटकको राम्रै चहलपहल रहेको मेलिनियम गुफामा महामारी पश्चात भने पर्यटक भित्राउन सकेको छैन् । विगतमा आन्तरी पर्यटकहरुको साथै ट्रेकिङ्ग एजेन्सी माफर्त बाह्य पर्यटक समेत भित्राउन सफल रहेको मेलिनियम गुफा कोरोना महामारिका कारण संञ्चालनमा ल्याउन नसकेको शुक्लागण्डकी नगरपलिका–१२ का वडाध्यक्ष मनराज गुरुङले बताए ।

वडाध्यक्ष गुरुङका अनुसार गाउँमा रहेका सबैलाई कोरोना विरुद्धको खोप उपल्बध गराएपछि होमस्टे, मोलिनियम गुफामा पर्यटक भित्राउने योजनामा रहेको छ । बर्षातको पानीले घडेरीसम्म पुग्न मोटर बाटोहरु सहज नरहेको हुदाँ पर्यटकहरुको चहलपहल न्यून रहेको गुरुङले बताए ।

मिलेनियम गुफा भित्र ढुङ्गाको अनौठो आकृति, झरना, चमेरा आदिले देख्न पाईन्छ । गुफाको छेउमा रहेको झरनाले पर्यटकहरुलाई थप मोहित पार्दछ । विसं. १९७५ सालमा गुफाको पत्ता लागेको यहाँका स्थानीय बताउछन् । गुफा पत्ता लागेको एक सताब्दी बढी भईसके पनि सन्तोसजनक विकास भने भईसकेको छैन् ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.