• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home खेलकुद

एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

हरि खरेल by हरि खरेल
May 29, 2025
in खेलकुद, स्थानीय समाचार
A A
0
एसइइ कप भलिबलको पहिलो दिन ११ खेल
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । पञ्चमुनिदेव माध्यमिक विद्यालय प्राङ्गणमा जारी दाेस्राे एसईई कप छात्र/छात्रा भलिबल प्रतियोगिताकाे पहिलो दिन छात्रतर्फ ११ खेल सम्पन्न भएको छ ।

प्रतियोगिताकाे पहिलो दिन पहिलो चरणका खेलहरूमा आधारभूत मावि, हिमालय मावि, अमरज्याेती मावि, नभप्रभात मावि, जन प्रकाश मावि, रघु मावि, अरनिको खैरेनीटार, लक्ष्मी मावि, जनजुक्त शाही मावि, छब्दी मावि र अभिज्ञान माविले पहिलो चरणमा जित हासिल थर्दै दाेस्राे चरणमा पुगेका छन् ।

प्रतियोगितामा छात्रतर्फ २३ विद्यालय र छात्रा तर्फ ६ विद्यालयकाे सहभागीता रहेकाे छ । प्रतियोगितामा तनहुँ जिल्ला लगायत स्याङ्जा, कास्की, चितवनसम्मका विद्यालयकाे सहभागीता रहेकाे पञ्चमुनिदेव माविका सूचना अधिकारी लक्ष्मण पुरीले जानकारी दिए ।

पञ्चमुनीदेव माध्यमिक विद्यालयमा आयोजना हुने प्रतियोगितामा प्रथम र द्धितीय हुने समुहले छात्र तर्फ क्रमश ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने छात्रा तर्फ प्रथम र द्धितीय हुने समुहले क्रमस १० हजार र पाँच हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल कौशल प्रदर्शन गर्ने खेलाडीलाई ‘राइजिङ्ग प्लेयर’ अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

शुक्लागण्डकी युवा क्लबकाे आयाेजना, पञ्चमुनिदेव माविकाे सहआयाेजना र शुक्लागण्डकी-४ काे आर्थिक व्यवस्थापनमा उक्त कार्यक्रम सुरू भएको हाे । प्रतियोगिता मार्फत विभिन्न स्थानमा रहेको खेलप्रेमि विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन हुनुका साथै विद्यार्थीहरु विच भाइचाराको सम्वन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने शुक्लागण्डकी युवा क्लबका निवर्तमान अध्यक्ष युवराज भट्टराईले बताए ।

क्लबका अध्यक्ष मीन बहादुर थापाकाे सभापतित्व सम्पन्न उद्घाटन कार्यक्रममा शुक्लागण्डकी नगरपालिका नगरप्रमख कृष्णराज पण्डित, वडा नम्बर ४ का वडाध्यक्ष राजकुमार वाग्ले, विव्यस अध्यक्ष सन्ताेष श्रेष्ठ लगायतको उपस्थिति रहेकाे थियाे । प्रतियोगिता जेठ १५ र १६ गते पञ्चुमुनिदेव माविकाे प्राङ्गणमा हुने छ । प्रतियोगितामा सहभागी विद्यार्थीहरू २०८१ सालकाे एसइइ परीक्षामा सहभागी भएको हुनुपर्ने छ ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.