• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

सम्पादक by सम्पादक
April 14, 2025
in स्थानीय समाचार
A A
0
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा ।  अन्नपुर्ण युवा क्लव शुक्लागण्डकी २ कोत्रेले नयाँ बर्ष २०८२को अवसरमा आयोजना गरेको  ‘दोस्रो कोत्रे–भुजिकोट–स्थानथोक राष्ट्रिय खुल्ला उकालो दौड प्रतियोगिता २०८१’ मा ओखलढुँङ्गाका टंकबहादुर कार्की प्रथम भएका छन् ।

प्रथम हुन सफल कार्कीले कोत्रे देखि स्थानथोक सम्मको ९ किलोमिटरको दुरी ४३ मिनेट ४० सेकेण्ड ११ मिलि सेकेण्डमा पार गरेका हुन । उक्त प्रतियोगितामा ४३ मिनेट ५५ सेकेण्ड ४० मिलि सेकेण्डमा दुरी पार गरी  खोटाङ्गका गजेन्द्र राई द्धितीय र रोल्पाका मनकुमार रोक्का मगर  ४४ मिनेट १३ सेकेण्ड ४० मिलि सेकेण्डमा निर्धारित दुरी पार गरी तृत्तिय हुन सफल भए । विजेता प्रथम, द्धितिय र तृतियले क्रमश ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरे । उक्त दाैड प्रतियाेगितामा  कुल १६५ जना धावक सहभागि भएको आयोजकले वताए ।

यसै गरी उक्त दाैड प्रतियोगितामा महिला तर्फ लमजुङ्गकी विपना लामाले १ घण्टा २ मिनेट ३२ सेकेण्डमा दुरी पार गरी प्रथम, लमजुङ्गीकी करुणा गुरुङ्ग १ घण्टा ४ मिनेट २० सेकेन्डमा पार गरेर दोस्रो र  तनहूँकी सरस्वती डुम्राकोटीले  १ घण्टा ९ मिनेट ५६ सेकेन्डमा उक्त दुरी पार गरी तृतिय स्थान प्राप्त गर्न सफल भईन । विजेताहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

अन्नपुर्ण यूवा क्लवले दोस्रो पटक आयोजना गरेको उक्त प्रतियोगितामा विजेता भएका सहभागिहरुलाई प्रतिनिधी सभा सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारी, गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, उप प्रमुख खुमबहादुर विक राजु र शुक्लागण्डकी नगरपालिका २ का वडाध्यक्ष सुमनबहादुर राना समेतले पुरस्कार वितरण गरेका थिए ।

Tags: अन्नपुर्ण युवा क्लवउकालोभुजिकोट दाैड

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.