• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार ३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

जिपिमा डायलासिस सेन्टरको सफल परीक्षण

हरि खरेल हरि खरेल
March 19, 2025
- स्थानीय समाचार
A A
0
जिपिमा डायलासिस सेन्टरको सफल परीक्षण
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । जिपि कोइराला राष्ट्रिय श्वास प्रस्वास उपचार केन्द्रमा डायलासिस सेन्टरको सफल परीक्षण गरिएको छ । मृगौलाको समस्या भएका विरामीलाई लक्षित गरि निर्माण गरिएको डायलसिस सेन्टरमा बुधबार एक विरामीको सफल रुपमा डायलासिक गरिएको हाे । डायलसिस सेन्टरमा परीक्षण उपचार गर्न दमौली प्रादेशिक अस्पताल र जिपिमा कार्यरत चिकित्सकहरु सहभागि रहेकाे अस्पतालका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिए ।

जिपि अस्तालमा यस क्षेत्रमा सक्रिय विभिन्न लायन्स क्लव अफ खैरेनीटार, म्याग्दे र लायन्सक्लव अफ शुक्लागण्डकी सिस्टर्सको विशेष सहयोग रहेको छ । डायलासिस सेन्टर स्थापना भएपछि शुक्लागण्डकी सहित भिमाद, म्याग्दे, घिरिङ्ग, रिसिङ्ग र हरिनासका विरामीले लाभ लिन सक्ने लायन्स डायलसिस सेन्टर प्रोजेक्टका संयोजक सुजित हिराचनले बताए ।

सेन्टर निर्माणमा शुक्लागण्डकी नगरपालिका लगायत अस्पताल र स्वास्थ्य मन्त्रालयले समेत सहयोग गरेको अपस्पतालले जनाएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

तालवेसी माविमा स्क्रयावल क्लव गठन
स्थानीय समाचार

तालवेसी माविमा स्क्रयावल क्लव गठन

June 16, 2025
ऋषिङ गाउँपालिकामा सार्वजनिक सुनुवाई
स्थानीय समाचार

ऋषिङ गाउँपालिकामा सार्वजनिक सुनुवाई

June 16, 2025
अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित
स्थानीय समाचार

अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित

June 13, 2025
बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया
स्थानीय समाचार

बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया

June 12, 2025
शुक्लागण्डकीको प्रस्तावित लोगो सार्वजनिक
स्थानीय समाचार

शुक्लागण्डकीको प्रस्तावित लोगो सार्वजनिक

June 12, 2025
लायन्सले गरिदियाे १३ परिवारकाे स्वास्थ विमा
स्थानीय समाचार

लायन्सले गरिदियाे १३ परिवारकाे स्वास्थ विमा

June 12, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • तालवेसी माविमा स्क्रयावल क्लव गठन
  • ऋषिङ गाउँपालिकामा सार्वजनिक सुनुवाई
  • अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित
  • बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया
  • शुक्लागण्डकीको प्रस्तावित लोगो सार्वजनिक
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.