• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

जेसीज सप्ताहन्त सुरु हुँदै

हरि खरेल हरि खरेल
November 11, 2024
- स्थानीय समाचार
A A
0
जेसीज सप्ताहन्त सुरु हुँदै
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । व्यक्तित्व विकास साथै सामाजिक कार्यमा सक्रिय रहेको शुक्लागण्डकी जेसीजको जेसीज सप्ताहन्त सुरु हुने भएको छ । जेसीजल कार्तिक २७ गते मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा जेसीज सप्ताहन्तको औपचारीक उद्घाटन गर्दै धामलाई वाटर डिस्पोन्सर हस्तान्तर गर्ने छ । सोही दिन शुक्ला हिलेटारमा हुने एकादशी मेलामा पानी वितरण गर्नुका साथै निशुल्क स्वास्थ्य परिक्षण गर्ने जेसीज बर्ष २०२४ का अध्यक्ष रमेश भण्डारीले जानकारी दिए ।

यसैगरी कार्तिक ३० गते विहान ८ बजे इलाका प्रहरी कार्यालय बेलचौतारामा बिस्तारै मोटरसाइकल चलाउने प्रतियोगिता हुनुका साथै ट्राफिक सचेतना कार्यक्रम हुने छ । साथै सोही दिन दिउसो अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता हुने छ ।

यसैगरी मंसिर १ गते विहान निर्मल प्रवि बन्केवामा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम हुनेछ भने सोही दिन बेलुका शुकलागण्डकी जेसीजको सदस्य रही शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघमा निर्वाचित भएका पदाधिकारीलाई सम्मान कार्यक्रम गरी जेसीज सप्ताहन्त समापन गरिने जेसीज बर्ष २०२४ का अध्यक्ष भण्डारीले बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

June 1, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई
खेलकुद

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता तनहुँ दोस्रो
खेलकुद

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता तनहुँ दोस्रो

June 1, 2025
विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
स्थानीय समाचार

सर्वोच्चले निजी विद्यालयका विद्यार्थीलाई नेपाली बोल्न नरोक्न आदेश

May 30, 2025
पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू
स्थानीय समाचार

पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू

May 29, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

May 29, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • ३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई
  • भानुभक्तकी शान्तिले गरिन तनहुँ टप
  • प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता तनहुँ दोस्रो
  • सर्वोच्चले निजी विद्यालयका विद्यार्थीलाई नेपाली बोल्न नरोक्न आदेश
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.