• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

जनकल्याणमा जीवन शिक्षा मेला

हरि खरेल by हरि खरेल
September 28, 2024
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । विद्यालयमा किताबका पान्ना पल्टाएर मात्रै सिकाइ पूर्ण हुदैन । विद्यार्थीका रुचिका विषयहरु पत्ता लगाई उनिहरुको भविष्यसंग जोड्न सकियो भने शिक्षाको वास्तविक उद्देश्य प्राप्त गर्न सकिन्छ ।

शनिबार टिच फर नेपाल र जनकल्याण माध्यमिक विद्यालयले सिकाइलाई रोजगार संग जोड्न जीवन शिक्षा मेला आयोजना गरेको छ । विद्यार्थीलाई पेशा तथा व्यवसायसंग जानकारी गराउनुका साथै उनीहरुले भविष्यमा जीविकोपार्जनका लागि अंगाल्ने पेशा व्यवसायका बारेमा जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक दिपक विश्वकर्माले बताए ।

सिकेका कुरालाई व्यवहारमा उर्तान सके मात्रै सिकाइ पूर्ण हुने शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले बताए । त्यसैले विगतमा जनकल्याणमा नै पढेर पेशा एवम् व्यवसायमा सफलतापूर्वक अगाडी बढेका पेशाकर्मी तथा व्यवसायीहरुलाई बोलाएर विद्यार्थीसंग साक्षत्कार गरिएको वडाध्यक्ष थापाको भनाई छ ।

व्यवसायमा सफलता हासिल गरेका व्यक्तिको अनुभवबाट सिकाइलाई व्यवहारमा रुपमान्तरण गर्न सजिलो हुने हुदाँ जीवन सिकाई मेला कार्यक्रम गरिएको टिच फर नेपालका फेलो अंकित भट्टराईले बताए ।

कार्यक्रममा ईन्जिनियर, डक्टर, निजामति कर्मचारी, प्रहरी, बैङ्कर, समाजसेवी, शिक्षक, राजनीतिज्ञ, कृषक, खेलाडी लगायतका व्यक्तिको उपस्थितीमा जनकल्याण लगायत अन्य विद्यालयका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.