• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ ५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

धार्मिक महाेत्सवकाे खर्च सार्वजनिक, २५ लाख बढी दान संकलन

हरि खरेल हरि खरेल
August 18, 2024
- स्थानीय समाचार
A A
0
धार्मिक महाेत्सवकाे खर्च सार्वजनिक, २५ लाख बढी दान संकलन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामीले आयाेजना गरेको शिव महिमा बाेलबम धार्मिक महाेत्सवकाे खर्च विवरण सार्वजनिक गरिएको छ । आइतबार कार्यक्रमकाे समिक्षा एवम् आयव्यय सार्वजनिक गरिएको हाे ।

श्रावण २१ गतेदेखि २८ गतेसम्म भएको धार्मिक कार्यक्रममा २५ लाख ७३ हजार नौ सय ५९ रुपैया दान संकलन भएको लेखा समिति संयाेजक शिव गर्ताैलाले बताए । उक्त रकममा वागदान ५ लाख ७१ हजार ८५ रूपैयाँ रहेको छ । कार्यक्रम अवधिमा कुल १२ लाख २६ हजार ८१२ रूपैयाँ खर्च भएको गर्ताैलाले बताए ।

च्यवन धाम सबै धर्मावलम्बीकाे साझा आस्थाको केन्द्र विन्दु रहेकाे धार्मिक महाेत्सवका मुल समारोह समितिका संयाेजक नारायण कुमार श्रेष्ठले बताए । उनले हरेकलृ आफ्नो ठाउँ निर्माण गर्न कार्यक्रम गर्न हुने तर प्रतिशाेध साचेर कुनैपनि काम गर्न नहुने समेत बताए ।

कार्यक्रममा बाेल्दै धाम समितिका अध्यक्ष हाेमनाथ लम्सालले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने मुल समाराेह समिति, उप समिति, टाेल विकास संस्था, आमा समूह, युवा क्लब, सामाजिक संघ संस्था सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

च्यवन धाम र गाै संरक्षण केन्द्रकाे एकीकृत विकास एवम् प्रवर्द्धनका लागि आयाेजित धार्मिक महाेत्सवमा माधुर्य कथा वाचक पण्डित बालकृष्ण अर्यालले कथा प्रवचन गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
स्थानीय समाचार

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
स्थानीय समाचार

वृहत निःशुल्क योग विज्ञान शिविर सुरु

May 15, 2025
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
भिमादका निवर्तमान नगर प्रमुखको निधन

भिमादका निवर्तमान नगर प्रमुखको निधन

April 21, 2025
फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

April 25, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
  • वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.