• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

अर्ना ६.४ बियर अब शुक्लागण्डकीमा

हरि खरेल by हरि खरेल
June 10, 2024
in स्थानीय समाचार
A A
0
अर्ना ६.४ बियर अब शुक्लागण्डकीमा
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । यति ब्रुअरीद्वारा उत्पादित अर्ना ६.४ बियरकाे विक्री वितरण कार्य शुक्लागण्डकीमा सुरू भएको छ ।  नेपालको चर्चित ब्राण्डकाे रूपमा स्थापित यो बियर शुक्लागण्डकी साथै भिमाद र म्याग्देकालागि आधिकारिक विक्रेताकाे रूपमा शुक्लागण्डकी–५ बेलचौतारास्थित एमएस इन्टरप्राइजेज रहने छ ।

क्रिकेट प्रेमिकालागि समर्पित गरेर याे बियर बजारमा ल्याइएको क्षेत्रीय विक्री प्रवन्धक केदारराज गौलीले जानकारी दिए । उनका अनुसार नेपालको टि–२० क्रिकेट विश्वकप २०२४ को यात्रालाई उत्सव झैँ मनाउनका लागि यो बियर बजारमा ल्याइएको हो ।

एमएस इन्टरप्राइजेजका सञ्चालक सुजन कुमार श्रेष्ठले यो बियर यस क्षेत्रका तीन वटै पालिकाका प्रमुख मदिरा पसलमा उपलव्ध भइसकेको जानकारी दिए । उनले बियरको प्रचार प्रसारको काम पनि भइरहेको उल्लेख गरे । अर्ना ६.४ बियरमा पुलअफ क्यापसहित ३३० मिलिलिटर र  ६५० मिलिलिटरको बोतलमा उपलब्ध रहेको छ । जसकाे अधिकतम खुद्रा विक्री मूल्य क्रमशः १७० र ३३० रूपैयाँ रहेकाे छ ।

यस वियरमा ६.४ प्रतिशत अल्कोहलको मात्रा रहेको छ। ‘छक्का चौका भनेको ६.४ प्रतिशत अल्कोहल हो,’ यती ब्रुअरी लिमिटेडले भनेको छ, ‘विषेश थप चाहिँ क्रिकेटको लागि समर्पित गरेर निकालिएको हो। त्यसले गर्दा मानिसहरुमाझ छक्का चौका भनेर पपुलर भएको छ।’ यति ब्रुअरीका ब्राण्डहरु अर्ना लाइट, अर्ना प्रिमियम, अर्ना स्ट्रङ, अर्ना ८, शिखर स्ट्रङ, यति ब्लण्ड बजारमा यसअघि नै आइसकेका र लोकप्रिय बनिसकेका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.