• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

वक्तृत्वकला प्रतियोगिता पञ्चमुनिकी पुनम प्रथम

हरि खरेल by हरि खरेल
May 27, 2024
in स्थानीय समाचार
A A
0
वक्तृत्वकला प्रतियोगिता पञ्चमुनिकी पुनम प्रथम
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्ला साहित्य संगम तनहुँले आयाेजना गरेको शुक्लागण्डकी नगरपालिका अन्तर्गत माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालयकी पुनम सेन ठकुरी प्रथम भएकी छिन् । उनले प्रतियोगितामा सहभागी ३४ जना प्रतिस्पर्धीलाइ पछि पादै प्रथम भएकी हुन् ।

यसैगरी प्रतियोगिता गाफा माध्यमिक विद्यालयकी सजना भट्टराई द्धितीय, बालविद्या मन्दिर माध्यमिक विद्यालयकी मानवि भट्टराई तृतीय, लिटल गार्डेन बाेर्डिङ्ग स्कुलका इजाज अली र ज्ञान बगैंचा इङ्लिस बाेर्डिङ्ग स्कुलकी प्रतिमा पाैडेल सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद ३ हजार, द्धितीय हुनेले २ हजार ५ सय, तृतीय हुनेले २ हजार र सान्त्वना हुनेले नगद १ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ । युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत रहेर `सङ्घीय गणतन्त्रले स्थानीयकरणमा पारेको प्रभाव´ बिषयमा वक्तृत्वकला प्रतियोगिता भएको थियाे । प्रतियोगितामा माध्यमिक विद्यालकाे कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी सहभागी रहेका थिए ।

शुक्ला साहित्य संगम तनहुकी अध्यक्ष टुकादेवी पाैडेल आचार्यकाे सभापतित्वमा सम्पन्न कार्यक्रम नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक राजु, संस्थाका शेषमणी आचार्य, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे, वडा नम्बर-४ का अध्यक्ष राजकुमार वाग्ले, वडा नम्बर-३ का वडाध्यक्ष सचिन भुजेल लगायतको उपस्थिति रहेकाे थियाे ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.