• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

कुमाल परिवारलाई ६ लाख बढि आर्थिक सहयोग सङ्कलन

हरि खरेल हरि खरेल
March 27, 2024
- स्थानीय समाचार
A A
0
कुमाल परिवारलाई ६ लाख बढि आर्थिक सहयोग सङ्कलन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–६, खैरेनीटारका ७० बर्षिय मान बहादुर कुमालको ६ जना परिवारमा अहिले ४ जना विरामी छन् । आर्थिक अवस्था कमजोर रहेकै कारण परिवारका सदस्यको उपचारमा समस्या थपिदै गएपछि कुमाल पविारले आर्थिक सहयोगको लागि अपिल गरेका थिए । उनिहरुले गरेको अपिलका कारण कुमाल परिवारलाई ६ लाख २४ हजार २ सय रुपैया आर्थिक सहयोग प्राप्त भएको छ ।

तिलबहादुरका छिमेकी मार्टिना कुमालले सामाजिक सञ्जालमा सहयोगको विवरण पोष्ट गरी सम्पूर्ण सहयोगी मनलाई आभार प्रकट गरेकी छिन् । साथै उनले कुमाल परिवारमा बिस्तारै खुसीको सञ्चार हुन थालेको बताईन् ।

७० बर्षिय मानबहादुर विगत ४ बर्षदेखि हिडडुल गर्न नसक्दा घरको ओछ्यानमा थला परेका छन् । उनका छोरा तिलबहादुर विगत १५ बर्ष अगाडी दुबै मिर्गाैलाले काम नगरेपछि आमाले दिएको मिर्गाैला प्रत्यारोपण गरि बाचेका छन् । ५९ बर्षिय आमा टुकमाया कुमाल छोरालाई मिर्गाैला दिएपछि कमजोर भएकी छिन् । यसैगरी तिलबहादुरी पत्नी पनि शान्ति कुमाल डिप्रेशनको सिकार भएकी थिईन् ।

आर्थिक सङ्कलन हुदै जान थालेपछि यतिबेला डिप्रेशनको सिकार भएर उपचारत अवस्थामा रहेकी शान्ति कुमाल थप उपचार सहित पोखरास्थित मणिपाल शिक्षण अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी छिन् ।

तिल बहादुरकी आमा टुक मायाले प्राप्त रकम औषधी उपचारमा खर्च गर्ने बताईन् । उनले सहयोग रकमले आफूहरुलाई ठूलो राहत मिलेको बताउदै सहयोगी सबैलाई धन्यवाद दिइन् ।

👉 अन्य सम्बन्धित खबरहरु

विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
स्थानीय समाचार

विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता

May 28, 2025
दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस
स्थानीय समाचार

दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस

May 27, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग
स्थानीय समाचार

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025
वृहत योग शिविर सम्पन्न
स्थानीय समाचार

वृहत योग शिविर सम्पन्न

May 19, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
स्थानीय समाचार

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
स्थानीय समाचार

वृहत निःशुल्क योग विज्ञान शिविर सुरु

May 15, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
  • दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस
  • सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग
  • वृहत योग शिविर सम्पन्न
  • तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.