• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

राजमार्ग छेउबाट डराउदै विद्यालय जाने वाध्यताकाे अन्त्य

हरि खरेल हरि खरेल
February 16, 2024
- स्थानीय समाचार
A A
0
राजमार्ग छेउबाट डराउदै विद्यालय जाने वाध्यताकाे अन्त्य
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी-२ हलेदीमा शिला आधारभूत विद्यालय छ । पूर्वतर्फ हलेदी खाेला र पश्चिमीतर्फ पृथ्वी राजमार्गकाे विचमा रहेकाे विद्यालयमा विगत लामाे समयदेखि कम्पाउण्ड र हलेदी खाेला तरेर आउन पुल थिएन । डरै डरमा राजमार्गको बाटाे हुँदै विद्यालयसम्म आउने विद्यार्थीहरूका निम्ति विद्यालय र गाछेपानी जाेड्ने स्थानमा पैदल पुल निर्माण भएसंग विद्यार्थीहरू खुसी भएका छन् ।

शुक्लागण्डकीका प्रथम मेयर किसान गुरूङकाे पालामा निर्माण सुरू भएको पुल करिब ४ बर्षपछि निर्माण सम्पन्न भएको छ । पुलकाे जिप (आधार गार्‍हो) भने केही बर्ष अघि नै बनेकाे थियाे । त्यहि आधारमाथि शुक्लागण्डकी नगरपालिका वडा नं. २ बाट विनियोजित ४ लाख रूपैयाँ बजेटबाट पुल निर्माण कार्यलाई पूर्णता दिईएकाे हाे ।

पुल निर्माण सम्पन्न भएपछि विद्यार्थी तथा अभिभावक पनि खुशी छन् । कक्षा ५ का छात्र आशिष तामाङले अबदेखि खाेला तर्नु नपर्ने भएकाले खुशी लागेकाे सुनाए ।

निर्माण सम्पन्न भएपछि शुक्लागण्डकीका मेयर कृष्णराज पण्डितले बुधबार पुलको उद्घाटन गरेका छन् । कार्यक्रममा बाेल्दै नगरप्रमुख पण्डितले विद्यालयमा घेराबार (कम्पाउण्ड) लगाउन बजेट विनियाेजन गर्ने प्रतिवद्वता व्यक्त गरे ।

विद्यालयमा सरस्वती मन्दिरको प्राणप्रतिष्ठा

शिला आधारभूत विद्यालयमा सरस्वती मन्दिर निर्माण गरि प्राणप्रतिष्ठा गरिएकाे छ । शतप्रतिशत जनसहभागितामा निर्माण गरिएकाे मन्दिरकाे श्री पञ्चमीकाे अवसरमा उद्घाटन गरिएकाे हाे । विश्व हिन्दु महासंघ, नवज्योति आमा समूह लगायत स्थानीय व्यक्तिहरूकाे आर्थिक तथा भाैतिक सहयाेगमा मन्दिर निर्माण गरिएकाे व्यवस्थापन समितिका अध्यक्ष शंकर पन्तले जानकारी दिए ।

 

👉 अन्य सम्बन्धित खबरहरु

भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द
स्थानीय समाचार

भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द

June 1, 2025
३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

June 1, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई
खेलकुद

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता तनहुँ दोस्रो
खेलकुद

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता तनहुँ दोस्रो

June 1, 2025
विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
स्थानीय समाचार

सर्वोच्चले निजी विद्यालयका विद्यार्थीलाई नेपाली बोल्न नरोक्न आदेश

May 30, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द
  • ३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई
  • भानुभक्तकी शान्तिले गरिन तनहुँ टप
  • प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता तनहुँ दोस्रो
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.