• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

नेपालमै पहिलोपटक महामृत्युञ्जय यज्ञ

सम्पादक by सम्पादक
January 15, 2024
in स्थानीय समाचार
A A
0
नेपालमै पहिलोपटक महामृत्युञ्जय यज्ञ
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा, माघ १ ।  राष्ट्रिय योग दिवसको अवसरमा नेपालमै पहिलोपटक शुक्लागण्डकीमा  महामृत्युञ्जय यज्ञ र  अखण्ड हवन सम्पन्न गरिएको छ  ।  राष्ट्रिय योग दिवस–२०८० को अवसर पारी  पतञ्जली नगर योग समिति शुक्लागण्डकीले श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम गाछेपानीमा यज्ञ, अखण्ड हवन तथा योग प्रदर्शनीको आयोजना गरेको छ । विहान सुर्य उदयदेखि सुर्यास्तसम्म महामृत्युञ्जय मन्त्रद्धारा अखण्ड हवन र  जाप गरिएको हो ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका भित्रका १२ वटा योग साधना केन्द्र र विद्यार्थीहरुको योग प्रदर्शनी समेत  गरेका थिए भने जाडो बिदामा मुस्तांगबाट तिब्बतीयन क्याम्पमा जाडो छल्न आएका जनज्योती आधारभुत विद्यालयका विद्यार्थीले विशेष योग आसन प्रदर्शन गरेका छन् ।

समितिका नगर संयोजक एक नारायण गौतमका अनुसार  भगवान शिवको सबैभन्दा शक्तिशाली मन्त्र भएकाले महामृत्युन्जय मन्त्रको जपद्धारा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने मात्र नभई ठुलाठुला रोग र कष्ट समेत निवारण हुने विश्वास गरिन्छ । साथै वैदिक कार्यको पूर्णताकालागि पनि हवनको विशेष महत्व रहेकाले उक्त यज्ञ गरिएको उनले जानकारी दिए । कार्यक्रमका संयोजक ऋतु भुवाईले  हवनको बिशेष महत्व हुने यसले वतावरणीय प्रदुषणको शुद्धता र धार्मिक दृष्टिकोणले पनि महामृत्युञ्जय यज्ञको अर्थ  रहेको  बताए ।

आजै  शंकर पन्त र उर्मिला थापाको स्वरमा रहेको पतञ्जली नगर योग समिति शुक्लागण्डकीले तयार गरेको उठौं न साथी उठौं बोलको योग गीत विमोचन समेत गरिएको समितिका सचिव बालकृष्ण विकले बताए । प्रदेश सभा सदस्य श्यामराजा महत र महिला पतञ्जली योग समिति नेपालका केन्द्रिय उपाध्यक्ष अर्चना घिमिरेले संयुक्त रुपमा गीतको  विमोचन गरेका थिए  । विहान सुर्योदयसँगै शुरु भएको अखण्ड हवनमा भक्तजनको बिशेष भिड लागेको थियो ।

Tags: महामृत्युञ्जय यज्ञयज्ञयोगा

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.