• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

राजदल गणमा बिपद् ब्यबस्थापन अभ्यास

सम्पादक by सम्पादक
August 20, 2023
in स्थानीय समाचार
A A
0
राजदल गणमा बिपद् ब्यबस्थापन अभ्यास
Share on FacebookShare on TwitterEmail this

खैरेनीटार ।  विपद् ब्यबस्थापनका पुर्व तयारी स्वरूप  श्री नं.३ राजदल गण खैरेनीटार व्यारेक, तनहुँको सक्रिय समन्वयकारी भुमिकामा आइतबार विपद् व्यवस्थापन तालिम, अभ्यास तथा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको।

उक्त कार्यक्रममा शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र घिरिङ्ग  गाउपालिकाका विपद् व्यवस्थापन संग सम्बन्धित फोकल व्यक्ति तथा वडाका प्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय बेलचौतराका प्रतिनिधि, जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रका  र्यापीड रेस्पोन्स टीमका डाक्टर प्रतिनिधि, रेडक्रस उपशाखा बेलचौताराका प्रतिनिधि, श्री नं. ३ बाहिनी अड्डाका सहायक बाहिनीपति श्री विजित राज रेग्मी (PHD), श्री नं. ३ राजदल गणका गणपति प्रमुख सेनानी श्री रवि खड्का, गणमा कार्यरत अधिकृतहरु लगाएत श्री नं. ३ राजदल गणमा रहेका नेपाली सेनाका जवानहरुको उपस्थिति रहेको  ।

उक्त तालिम तथा अभ्यासको अवसरमा श्री नं. ३ राजदल गणका गणपतिबाट उपस्थित सम्पुर्णलाई आफ्नो स्वागत मन्तव्य मार्फत विपद् व्यवस्थापनमा नेपाली सेनाको भुमिका, क्षमता र गर्दै आईरहेको उल्लेखनिय कार्यहरुको जानकारी गराउनुको साथै, विपद् व्यवस्थापन कार्य कुनै एक निकायले मात्र गर्न सम्भव नहुने हुंदा सो कार्यमा स्थानिय निकाय, जनप्रतिनिधि, सम्बद्ध  विभिन्न संघ सस्था तथा अन्य सुरक्षा निकायहरुको सामुहिक प्रयासबाट विपद्को दौरान जनधनको क्षति न्युनिकरण गर्न सकिने अभिप्रायका साथ यस तालिम/अभ्यास प्रदर्शनी कार्यक्रम आयोजना गरिएको भनाई व्यक्त गर्नुभएको ।

उक्त कार्यक्रममा विपद् व्यवस्थापनमा प्रयोग हुने विभिन्न ईम्प्रोभाईज्ड सामाग्रीको स्टल बनाई विभिन्न प्रदर्शनी तथा प्रयोग सम्बन्धि डेमो सञ्चालन गरिएको । डेमोस्ट्रेशन ईलाकामा  नदी तर्ने, आगो निभाउने, प्राथमिक उपचार, उद्धार , लगाएत विभिन्न डोरिको प्रयोगको डेमो प्रदर्शन गरि स्थानियलाई अभ्यास समेत गराईएको ।

विपद् प्रतिकार्य सम्बन्धी अभ्यासबाट उपस्थित स्थानियाहरु लाभान्वित भएको तथा विपद्को समयमा सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिहरु एक आपसमा समन्वय गरेमा प्रभावकारी ढंगवाट विपद् व्यवस्थापन कार्य सम्पादन गर्न सकिने तथा यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने राय उपस्थित सरोकारवाला निकायका प्रतिनिधिहरुले व्यक्त गरेका थिए ।

 

Tags: नेपाली सेनाश्री नं ३ राजदल गण

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.