तनहुँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)को केन्द्रीय कार्यसमितिमा तनहुँबाट १३ जना चयन भएका छन् ।
केन्द्रीय कार्यसमितिमा मनिस अर्याल, प्रेम अर्याल, पुजन गन्दर्भएलिजा ढकाल, राजेश श्रेष्ठ, विश्वनाथ मिश्र, शुनिल मिश्र, दुर्गा भण्डारी, ताराबहादुर थापा, लोकेन्द्र थापा, मनिशा मिश्र र बोम बहादुर थापा चयन भएका छन् ।