• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राष्ट्रिय समाचार

लियो ३२५ एल नेपालमा गोरखाका ढकाल

सम्पादक सम्पादक
April 11, 2023
- राष्ट्रिय समाचार
A A
0
लियो ३२५ एल नेपालमा गोरखाका ढकाल
Share on FacebookShare on TwitterEmail this

अन्तराष्ट्रिय सामाजिक सस्था लायन्स कलब डिस्ट्रीक ३२५ एल नेपाल अन्तरगत लियो जिल्ला परिषद् ३२५ एल नेपालको बर्ष २०२३/२४ को जिल्ला अध्यक्ष मा गोरखाका सन्तोष ढकाल निर्बाचित भएका छन । पोखरमा शनिबार भएको महाधिवेशन मा ढकालले सहभागि कलबका प्रतिनिधिहरुको शतप्रतिशत मत प्राप्त गरेर जिल्ला अध्यक्ष मा निर्बाचित घोषणा गरिएको हो ।  सन २०१७ देखि लियोमा सकृय ढकाल लियो क्लब अफ काठमाडौं बेद ब्यासको सस्थापक अध्यक्ष हुन् ।
ढकालले अघिल्लो कार्यकालमा जिल्ला उपाध्यक्ष को पदमा रहेर काम गरेका थिए। लियो जिल्ला परिषद ३२५ एल नेपालमा करिब ३८ वटा कलब र १५०० जना लियो सदस्य हरु रहेको छन । यो नेपालमा रहेको १५ जिल्ला मध्य उत्कृष्ट जिल्ला को रुपमा रहेको छ ।
७ बर्ष देखि निरन्तर लियो यात्रामा सकृय रहि जिल्ला को बिभिन्न महत्वपुर्ण पदमा सेवा सकृयता र योगदानको हिसाबले एउटा छुटै पहिचान र अस्थित्व बनाएको ब्यक्ति हुन्।
लियो कलब अफ काठमाडौं बेद ब्यासको लियो अभियानको नेतृत्व गर्दै ,जिल्लाको रिजन कोडिनेटर , प्रमुख जनसम्पर्क अधिकृत ,जिल्ला उपाध्यक्ष हुदै लियो बहुजिल्ला परिषद ३२५ नेपालको सह-कोषाध्यक्ष र डाईरेक्टर जस्तो गरिमामय पदको सफलता पुर्बक जिम्मेवारि निर्बाह गर्दै आएका थिए ।
गोरखाको बिकट ठाउमा जन्मेका ढकाल हाल काठमाडौंमा बसोबास गर्दै आईरेह्का छन् । सानै उमेर देखि सामाजिक अभियानमा जुजारुक नेतृत्व मध्येको एक उदाहरण को रुपमा परिचित समेत छन् । सामाजिक संस्थामा  पनि छुटै पहिचान बनाएको ढकाल हाल एम टि ईन्टरनेशनल प्रा लि को मार्केटिग हेड र गुडलक ट्रेड लिक को प्रोपाईटर समेत हुन । उनले यो लायन बर्ष २०२३/२४ लाई नेपालको सर्बोत्कृष्ट जिल्ला बनाउने दाबि समेत गरेका छन् । उनले आगामि बर्ष जिल्लाको नारा (oath for growth ) मा रहेर काम गर्दै १५०० युवाहरुलाई नेतृत्व बिकास गर्दै समाज मा सेवा गर्ने लक्ष्य लिएको बताएका छन् ।

उक्त जिल्लाको उपाध्यक्ष मा लियो अभय थापा निर्बाचित  भएका छन् भने जिल्ला सचिबमा तनहुका लियो सुनिल मिश्र र कोषाध्यक्ष मा लियो कलब अफ काठमाडौं बिशालबजार का लियो सुलभ थकालि , जनसम्पर्क अधिकृत मा लियो क्लब अफ खैरेनिटार दुलेगौडा मन्त्र का लियो कुसल लम्साल , जिल्ला अध्यक्ष सल्लाहकार प्रमुखमा आबुखैरेनिका लियो अ्मृत पन्डित , चिप डिपार्टमेन्ट चियर्पसन मा लियो उजेन श्रेष्ठ , चिफ रिजन कोडिनेटर मा लियो सम्राट ऐडि र ब्यबस्थापक मा लियो उद्दब पराजुलि मनोनित भएका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

प्रधानमन्त्री दाहाल भ्रमणका लागि भारत प्रस्थान
राष्ट्रिय समाचार

प्रधानमन्त्री दाहाल भ्रमणका लागि भारत प्रस्थान

May 31, 2023
राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रिय समाचार

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

May 31, 2023
प्रत्येक नेपालीको थाप्लोमा ७४ हजार ऋण
राष्ट्रिय समाचार

प्रत्येक नेपालीको थाप्लोमा ७४ हजार ऋण

May 23, 2023
जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ
राष्ट्रिय समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ

May 19, 2023
लामो दुरीका भाडा घट्यो, काठमाण्डौं–पोखराको भाडा ६१६ मात्रै
राष्ट्रिय समाचार

लामो दुरीका भाडा घट्यो, काठमाण्डौं–पोखराको भाडा ६१६ मात्रै

May 17, 2023
पूर्वगृहमन्त्री बालकृष्ण खाण र निजी सचिव पक्राउ
राष्ट्रिय समाचार

पूर्वगृहमन्त्री बालकृष्ण खाण र निजी सचिव पक्राउ

May 10, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

June 7, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लागू औषध सहित एक युवक प्रकाउ
  • लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद
  • गोल्डेन गेट ईन्स्टिच्युटद्धारा खैरेनीटारमा सरसफाई
  • शुक्लागण्डकीलाई पूर्ण खेप पालिका घोषणा
  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.