• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

टपरगाउँमा भलिबल प्रतियोगिता हुने

हरि खरेल हरि खरेल
March 22, 2023
- खेलकुद, स्थानीय समाचार
A A
0
वडास्तरीय भलिबल प्रतियोगिता सुरु

फोटो फाईल ।

Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ टपरगाउँमा साविक गाउँ तथा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । एकिकृत युथ सर्कलको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।

स्थानीय स्तरमा रहेका खेलाडीको संरक्षण गर्दै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने साथै गाउँको पनि प्रबद्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष दिपेन्द्र पौडेलले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यसै गरि द्धितीय हुनेले नगद २५ हजार र तृतीय हुनेले १५ हजार साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पाईकर र बेष्ट ब्लकरलाई उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष पौडेलले बताए ।

प्रतियोगितामा टिम दर्ता शुक्ल ३,५०० तोकीएको छ । प्रतियोगीता चैत्र १८ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
स्थानीय समाचार

सर्वोच्चले निजी विद्यालयका विद्यार्थीलाई नेपाली बोल्न नरोक्न आदेश

May 30, 2025
पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू
स्थानीय समाचार

पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू

May 29, 2025
एसइइ कप भलिबलको पहिलो दिन ११ खेल
खेलकुद

एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

May 29, 2025
विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
स्थानीय समाचार

विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता

May 28, 2025
दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस
स्थानीय समाचार

दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस

May 27, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग
स्थानीय समाचार

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

May 29, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सर्वोच्चले निजी विद्यालयका विद्यार्थीलाई नेपाली बोल्न नरोक्न आदेश
  • पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू
  • एसइइ कप भलिबलको पहिलो दिन ११ खेल
  • विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
  • दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.