काठमाण्डौ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षका जबराको काठमाण्डौमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान निधन भएको हो ।
जबरा नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव रहेका थिए । उनि हिमालयन बैंकका संस्थापकसमेत हुने । १४ वर्षमा मेट्रिक पास गरेका जबरा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।