दुलेगौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र माओबादी केन्द्रका उम्मेदवारको नाम टुंगो लगाएको छ।
अधिकारिक बिबरण प्राप्त नभै सकेता पनि तनहुँ क्षेत्र नं २ प्रतिनिधि सभा तर्फा नेपाली कांग्रेसका शंकर भण्डारी, प्रदेश सभा तर्फ १ क मा नेकपा माओबादी केन्द्रका राजेन्द्र केशरी न्यौपाने र १ ख मा नेपाली कांग्रेसका जित प्रकाश आलेलाई उमेदवार तय गरेको बुझिएको छ ।