• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० मंसिर १५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राष्ट्रिय समाचार

खानेतेलको मूल्य लिटरमै ५० रुपैयाँसम्म घट्यो

हरि खरेल हरि खरेल
September 18, 2022
- राष्ट्रिय समाचार
A A
0
खानेतेलको मूल्य लिटरमै ५० रुपैयाँसम्म घट्यो
Share on FacebookShare on TwitterEmail this

काठमाडौं । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । तेलका होलसेल व्यापारीका अुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको टोखा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय फुँयालले बताए ।

‘सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल घटाउने निर्णय गरेपछि बजारमा तेलको मूल्य घटेको छ,’ फुँयालले भने, ‘लिटरमा कम्तीमा २० देखि बढीमा ५० रुपैयाँसम्म तेलको मूल्य घटेको छ ।’ अमृत, डाइमण्ड लगायतका ब्राण्डका तेलको मूल्य घटेको फुँयालले बताए ।

एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४५ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँसम्म झरेको छ ।अनलाईनखबर

👉 अन्य सम्बन्धित खबरहरु

घट्यो  पेट्रोलको मूल्य
राष्ट्रिय समाचार

घट्यो पेट्रोलको मूल्य

October 15, 2023
वर्षाको सम्भावना, सतर्क रहन अनुरोध
राष्ट्रिय समाचार

सोमबार र मंगलबार पानी पर्ने

October 14, 2023
शिक्षक सरकार बार्ता सफल, आन्दोलन फिर्ता
राष्ट्रिय समाचार

शिक्षक सरकार बार्ता सफल, आन्दोलन फिर्ता

September 22, 2023
आन्दोलनको बहानाम स्कुल बन्द गरे कारवाही हुने
राष्ट्रिय समाचार

आन्दोलनको बहानाम स्कुल बन्द गरे कारवाही हुने

September 20, 2023
सुवास नेम्वाङको निधन
राष्ट्रिय समाचार

सुवास नेम्वाङको निधन

September 12, 2023
एमसीसी कार्यान्वयन आजदेखि
राष्ट्रिय समाचार

एमसीसी कार्यान्वयन आजदेखि

August 30, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय खबरहरु

सेती नदिमा पुरूषकाे शव फेला

मोटरसाईकल दुर्घटनामा परि शुक्लागण्डकीका एक व्यक्तिको निधन

November 24, 2023
देउसी भैलोबाट संकलित दान रकम विरामीलाई सहयोग

देउसी भैलोबाट संकलित दान रकम विरामीलाई सहयोग

November 21, 2023
हरेक हप्ता साेमबार शुक्लागण्डकीका बजार क्षेत्र  बन्द हुने

सोमबार शुक्लागण्डकीका बजार क्षेत्र बन्द हुने

November 25, 2023
खेतमा नै कुहिन थाले सयपत्री फूल

खेतमा नै कुहिन थाले सयपत्री फूल

November 21, 2023
ढोर फूलबारी शहिद अस्पतालमा भिडियो एक्सरे सेवा

ढोर फूलबारी शहिद अस्पतालमा भिडियो एक्सरे सेवा

November 22, 2023
हरिबोधिनी एकादशीमा पुलचोकमा ५ वटा फूल तारियो

हरिबोधिनी एकादशीमा पुलचोकमा ५ वटा फूल तारियो

November 24, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लैङ्गिक हिंसा विरूद्ध दुलेगौंडा अन्तरक्रिया
  • निमाविको लाइसेन्स परीक्षामा ९१ प्रतिशत भए फेल
  • बस दुर्घटना हुँदा दुईजनाको मृत्यु
  • प्रदेशस्तरीय वक्तृत्वकलामा पञ्चमुनीकी पुनम द्धितीय
  • मगर संघबाट नरबहादुरकाे उपचारका लागि ३५ हजार सहयाेग
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.