• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ ९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

प्रसिद्ध धार्मिक स्थल तीनखोलेदेवी

हरि खरेल हरि खरेल
August 18, 2022
- स्थानीय समाचार
A A
0
प्रसिद्ध धार्मिक स्थल तीनखोलेदेवी
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँको प्रसिद्ध धार्मिक स्थल मध्यको एक हो तीनखोलेदेवी मन्दिर । समुन्द्री सतहदेखी ६६० मिटर उचाईमा रहेको तिनखोले मन्दिर शुक्लागण्डकी नगरपालिका–६, पृथ्वी राजमार्गको खैरेनीटारबाट उत्तरतर्फ ७.५ किलोमिटर दुरीमा अवस्थित रहेको छ । हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र र अन्य धर्मावलम्बीको पर्यटकी गन्तव्यको रुपमा मन्दिर स्थिपित भएको छ । तीन वटा खोलाको संगम स्थिलमा यस मन्दिररहेको हुदाँ यसलाई तीनखोलेदेवी मन्दिर भनिएको किम्बदन्ती रहेको छ ।

यस मन्दिरको उत्तपत्ति आजभन्दा करिब दुई सय बर्ष अगाडी अर्थात १८८७ (अठासी) सालमा भएको मानिन्छ । उक्त समयमा एक किसानले कुलो खन्ने क्रममा एउटा शिलालाई औजारले हिर्काउदाँ उक्त शिलाबाट रगत निस्केको थियो । त्यसपछि गाउँलेहरु जम्मा भएर ‘यि त देवता हुन सक्छन्, गाउँमा मन्दिर बनाएर राखौं’ भनेर उक्त शिलालाई गाउँमा लगेका थिए । भोलिपल्ट विहानै गाउँलेले शिला हेर्न जादाँ शिला फेला परेन । पछि उक्त शिला अघिल्लो दिन भेटिएकै खोलामा देखीयो । त्यसपछि धामी राखेर बोलाउँदा ‘म तिनखोले देवि हो । मलाई यही खोलाको त्रिवेणीमा राखेर दैनीक नित्य पुजा गर्नु’ भनेपछि उक्त शिलालाई पुजा गर्न थालिएको किम्बदन्ति पाईन्छ ।

यस मन्दिरमा मगर जातिकै पुरारीबाट नित्य पुजा गरिदै आएको छ । यस मन्दिरमा नवदुर्गामा विशेष पुजा हुने गर्दछ । धार्मिक एवम् पर्यटकी क्षेत्रको रुपमा स्थिपित यस मन्दिरमा तनहुँ जिल्ला लगायत पाल्पा, कास्की, लम्जुङ, स्याङ्जा, नवलपरासी लगायतका विभिन्न क्षेत्रबाट भक्तजनहरु दर्शन गर्नका लागि आउने गरेको मन्दिर पुजा व्यवस्थापन तथा विकास समिति अध्यक्ष श्रीराम अधिकारीले बताए । उनका अनुसार नबोल्नेलाई बोल्ने बनाउने, मनोकांक्षा पुरा गर्ने देविको रुपमा तीनखोलेदेवी प्रसिद्ध रहेको छ ।

नगरको मात्र नभई देशकै पर्यटकी क्षेत्रको रुपमा मन्दिरको विकास गराउन वडा, नगर, प्रदेश, सबैले चासोका दिनुपर्ने समितिका उपाध्यक्ष अर्जुन सापकोटाले बताए । ‘विशेष गरेर शुक्लागण्डकीमा यो जतिको राम्रो ठाउँ कतै छैन् । यसको संरक्षण र विकास गर्न वडा, नगर, प्रदेश, संघ सबैले विशेष चासो दिनुपर्छ । अझ बढी स्थानीय तहले दिनुपर्छ’ उनले भने ।

आजभन्दा १० बर्ष अगाडीदेखि मन्दिर व्यवस्थापन समिति बनाएर काम गर्दै आएको समितिका सचिव बालककुमार वाग्लेले बताए । पछि मन्दिरको विकास र विस्तार गर्न महायज्ञ समेत सञ्चालन गरेको उनको भनाई छ ।

तिनखोले देवि मन्दिरको संरक्षण र विकासमा शुक्लागण्डकी नगरपालिका–६ ले सहयोग गर्दै आईरको वडासदस्य गोपाल रानाले बताए । उनका अनुासर मन्दिरमा दर्शन गर्न आउने भक्तजनले मन्दिर संगसंग प्रकृतिक रुपमा रहेका वनजगल, झरना, माछा पोखरी लगायतका संरचना हेर्न सकिने छ ।

Tags: Featured

👉 अन्य सम्बन्धित खबरहरु

वृहत योग शिविर सम्पन्न
स्थानीय समाचार

वृहत योग शिविर सम्पन्न

May 19, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
स्थानीय समाचार

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
स्थानीय समाचार

वृहत निःशुल्क योग विज्ञान शिविर सुरु

May 15, 2025
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

फोहर व्यवस्थापनका लागि सम्झाैता सम्पन्न

April 25, 2025
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • वृहत योग शिविर सम्पन्न
  • तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
  • वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.