• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २२
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अर्थ

जनार्दन शर्मा पुनः अर्थमन्त्री

सम्पादक सम्पादक
July 31, 2022
- अर्थ, राजनीति, राष्ट्रिय समाचार
A A
0
Janardhan Sharma

Janardhan Sharma

Share on FacebookShare on TwitterEmail this

काठमाडौं । बजेट प्रकरणमा निर्दोष साबित भएका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पुन: सिफारिस गरेपछि  उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको हो । तत्कालीन अर्थमन्त्री शर्माले चौतर्फी विरोध सिर्जना भएपछि २२ असारमा राजीनामा दिएका थिए । त्यसपछि उनीमाथि संसदीय छानबिन समितिले छानबिन अघि बढाएको थियो । तर, उनीमाथि दोषी ठहर गर्ने कुनै प्रमाण नभेटिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माण गर्दा बिचौलिया प्रवेश गराइएको आरोप लागेको थियो । प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्रीमाथि छानबिन गर्न माग गरेसँगै संसदको विशेष छानबिन समितिले अर्थमन्त्री शर्मामाथि छानबिन गरेको थियो । तर, समितिले अर्थमन्त्रीमाथि लगाइएको आरोप पुष्टि हुने कुनै आधार फेला नपरेको सभामुखलाई प्रतिवेदन बुझाएको छ ।

Tags: अर्थमन्त्रिजनार्दन शर्मा

👉 अन्य सम्बन्धित खबरहरु

प्रधानमन्त्री दाहाल भ्रमणका लागि भारत प्रस्थान
राष्ट्रिय समाचार

प्रधानमन्त्री दाहाल भ्रमणका लागि भारत प्रस्थान

May 31, 2023
राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रिय समाचार

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

May 31, 2023
प्रत्येक नेपालीको थाप्लोमा ७४ हजार ऋण
राष्ट्रिय समाचार

प्रत्येक नेपालीको थाप्लोमा ७४ हजार ऋण

May 23, 2023
जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ
राष्ट्रिय समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ

May 19, 2023
निर्वाचनमा अत्यावश्यक बाहेकका सवारी साधन नचल्ने
राजनीति

नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्द घाेषणा

May 17, 2023
लामो दुरीका भाडा घट्यो, काठमाण्डौं–पोखराको भाडा ६१६ मात्रै
राष्ट्रिय समाचार

लामो दुरीका भाडा घट्यो, काठमाण्डौं–पोखराको भाडा ६१६ मात्रै

May 17, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
शहीदको मुखमा माक्स !

शहीदको मुखमा माक्स !

May 11, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • आज विश्व वातावरण दिवस
  • छुवाछुत अन्त्यका लागि दुलेगौंडामा रक्तदान
  • मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल
  • प्रधानमन्त्री दाहाल भ्रमणका लागि भारत प्रस्थान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.