• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

सेराटारमा प्लास्टिक सडकको उद्घाटन

सम्पादक by सम्पादक
July 29, 2022
in अन्य, अर्थ, स्थानीय समाचार
A A
0
सेराटारमा प्लास्टिक सडकको उद्घाटन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । सुर्य नेपाल प्रालि सेराटारको आर्थिक सहयोगमा एवंं ग्रिन रोड फोहर व्यवस्थापन प्रालि पोखराको प्राविधिक सहयोगमा तयार गरीएको प्लास्टिक रोडको शुक्रवार उद्घाटन गरिएको छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं ७ सेराटारमा स्थानीय स्तरमा जम्मा गरिएको प्लास्टिकहरुलाई प्रयोग गरी सडकको निर्माण गरिएको हो । निर्माण सम्पन्न सडक ३३० मिटर लामो रहेको छ भने सडकको चौडाई ३.५ मिटर रहेको छ ।   सो कार्यका लागि २२० केजी प्लास्टिक  प्रयोग भएको र उक्त प्लास्टिक सेराटारका स्थानीय वासिन्दा र केही नगरपालिकाको फोहरमैला फाल्ने स्थानबाट संकलन गरी ल्याईएको सुर्य नेपाल प्रा.लि सेराटारका हुमनाथ अर्यालले वताउनु भयो । सडक निर्माणमा यससी प्रयोग भएको प्लास्टिकले २० प्रतिशत अलकत्रको प्रयोग घटाएको हो । पुन प्रयोग नहुने उक्त प्लास्टिकलाई सफा गरि आवश्यक तापक्रममा राखेर अलकत्र संग मिसाएर प्रयोग गरिएको हो ।  २२ लाख  खर्मामा निर्माण सम्पन्न भएको उक्त कालोपत्रे सडकको लागी तयारी स्वरूप केहि महिना अघि सुर्य नेपाल प्रा.लि. को सहयोगमा प्लास्टिक जम्मा गर्न तालिम गराई स्थानीय बासिन्दालाई प्लास्टिक जम्मा गर्न लगाईएको थियो । सडकमा प्लास्टिक प्रयोग भएपछी पानीले सडक चाडो नविग्रने र अलकत्रको प्रयोग कम हुने र आयात घट्ने समेत व्यवस्थापन केन्द्रका प्राविधिक विमल वास्तोला वताउनुभयो । सडक सबै संरचना निर्माणका लागि सुर्य नेपालको  ४९ र नगरपालिकाको ३ लाख लगानी रहेको छ ।

सडकको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिका नगर प्रमुख कृष्णराज पण्डितले यस प्रकारको नबिन प्रयोगले खेर जाने फोहोरको ब्यबस्थापन हुनुको साथै फोहोर मैला ब्यबस्थापनमा सहजीकरण हुने भन्दै सुर्य नेपाल प्रा.लि. को सहयोग प्रति आभार ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नगर उप प्रमुख खुम बहादुर बिकले एस्तो किसिमको प्रबिधि भित्र्याउन सके अलकत्रको पर्योग घट्नुको साथै सडकको स्तर वृद्धि समेत हुने समेत बताउनु भयो  । साथै उहाँले निजि क्षेत्रलाई स्थानीय बिकास निर्माणमा साझेदारी गर्नका लागी समेत आग्रह गर्नु भयो ।

Tags: अलकत्रप्लास्टिक रोडसुर्य नेपालसेराटार

👉 अन्य सम्बन्धित खबरहरु

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज
स्थानीय समाचार

भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज

July 13, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै
खेलकुद

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
  • लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.