दुलेगौंडा । लायन्स क्लव अफ दुलेगौँडा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौँडा खैरेनी सिटी द्वारा जि पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा नियमित गरेको आखा शिविरमा जम्मा १६७ जनालाई सेवा लिएका छन्।
बुधबार भएको परिक्षणबाट २ जनालाई निशुल्क अपरेशनलाई सिफारिस गरिएको छ। यस शिविरमा हिमालय आँखा अस्पतालका डक्टर टिमको प्राबिधिक सहयोग रहेको लियो प्रेम राज तिवारी तिवारीले बताए । यो शिबिरमा छुट्न पुगेका बिरामीले नियमित हुने आँखा शिविर अनुसार अर्को महिनाको महिनाको ८ गते सेवा लिन सक्ने समेत उनले बताए ।