• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अर्थ

जनस्तरबाट मिछुर्लुङ्गमा ठडियो भ्यू टावर

हरि खरेल by हरि खरेल
June 18, 2022
in अर्थ, स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

भिमाद । तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङ्गमा जनस्तरबाट रकम संकलन गरि भ्यू टावार निर्माण गरिएको छ । ग्रामीण पर्यटन तथा मिछुर्लुङ्ग सामुदायिक होमस्टेको प्रवद्र्धन गर्न भ्यूटावर निर्माण गरिएको हो । निर्माण सम्पन्न भएपछि शनिबार भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले भ्यू टावरको उद्घाटन गरे ।

मगर समुदायको बाहुल्यता रहेको मिर्छुलुङ्गमा बनेको भ्यू टावरले ग्रामीण पर्यटन तथा मिछुर्लुङ्ग सामुदायिक होमस्टेको प्रवद्धन टेवा पुग्ने भिमाद नगरपालिकाका मेयर सुवेदीले बताए । भिमादको पर्यटकीय क्षेत्र रुपमा विकास भएको मिछुर्लुङ्गमा रहेका जनताले गरेको कार्य प्रशंसनिय रहेको उनले बताए । ‘जनताको घरमा खान लगाउन नभएको बेला भ्यू टावर बने भनेर आवाज उठाउनेहरुले यस कार्यप्रति आलोचना गर्नु राम्रो होईन । देशमा रोजगारिको अवस्था र्सिजना नभएपछि विदेश गएर रोजगारी गरेर कमाएको पैसाले जन्म भुमिका लागि केही गर्नु भएको छ । यो निकै प्रशंसनिय कार्य हो’ उनले भने ।

मिछुर्लुङ्गमा होमस्टे रहे पनि आन्तरिक तथा बाह्य पर्यटकहरु आउन नसकेको हुदाँ पर्यटकलाई आकर्षित गर्न भ्यू टावर निर्माण गरिएको टावर निर्माणका योजनाकार स्थानीय महेन्द्र आलेले बताए । ‘मेरो जन्म गाउँ मिर्छुलुङ्ग हो । म १२ बर्ष देखि युकेमा छु । युकेमा रहदाँ यूट्युब हेर्दा नेपालका विभिन्न ठाउँमा बनेका भ्यू टावरले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरेको देखेको थिए । मिछुर्लुङ गाउँमा होमस्टे संञ्चालनमा आएको थियो तर यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउन नसकेको अवस्थामा मेरो जन्म ठाउँमा केही गर्न सकेमा पर्यटकहरुको संख्या बढ्ला भनेर यो भ्यूटावरको परिकल्पना गरेको थिए’ उनले भने ।

ग्रामीण पर्यटन तथा होमस्टेको प्रबद्र्धनका लागि होमस्टे निर्माण गरिएको मिर्छुलुङ्ग भ्यू टावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले बताए । पर्यटकको आर्कषणको रुपमा मिछुर्लुङ्गमा मगर समुदायको कौराहा, झ्याउरे, प्रकृति रुपमा रहेको ढुङ्गे पहरो, झरना, स्थानीय उत्पादनबाट बनार्ईएका अर्गानिक खानाका परिकार साथै भ्यू टावर रहेको बताए ।

मिछुर्लुङ्ग मगर समुदायको बाहुल्यता रहेको क्षेत्र हो । यहाँ २०७२ सालमा होमस्टे संञ्चालनमा आएको थियो । पर्यटकको आर्कषणका लागि हाल यस ठाउँमा ३८ लाख रुपैयाँको लागतमा भ्यु टावरको निर्माण गरिएको हो ।

👉 अन्य सम्बन्धित खबरहरु

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • कर सम्बन्धी तालिम सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.