दुलेगाैडा । राप्रपा शुक्लागण्डकी नगर कार्यसमितिको पुनर्गठिन गरीएकाे छ । पुनर्गठित समितिको अध्यक्षमा यम बराल, उपाध्यक्षमा बोधराज गैर्हे, बिष्णु ब. थापा मगर र राधिका देवकोटा सचिबमा उपेन्द्र लाल श्रेष्ठ, सह सचिबमा सर्जुन लामिछाने र पिताम्बर कोईराला कोषाध्यक्षमा पुजा लामा सदस्यहरुमा नेत्रबहादुर कार्की, रत्नबहादुर थापा, शिव सुवेदी, डिलबहादुर गुरुङ, पलबहादुर शाही, भोजकुमारि थापा, राजेन्द्र पौडेल, डोलबहादुर मल्ल, बिबेक बि क, सम्झना कोइराला रहेका छन् भने सल्लाहकारहरुमा रामकुमारी भुषाल, डा. लाल प्रसाद गैह्रे, अधिकारी र सन्तोष मल्ल रहेका छन् ।