• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०७९ चैत्र १३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

शुक्लागण्डकीमा नागरिकले सेवा लिन कोठा कोठा धाउन नपर्ने

हरि खरेल हरि खरेल
June 2, 2022
- स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा सेवा लिन पुग्ने नागरिकलाई कर्मचारी खोज्दै विभिन्न शाखामा धाउनुपर्ने बाध्यता हटेको छ । नगरले सार्वजनिक सेवा प्रवाहलाई नियमित, मितव्ययी, कानुन संम्मत, प्रभावकारी र औचित्यपूर्ण बनाई नागरिकमैत्री स्थानीय शासन संञ्चालन गर्न बिहीबारदेखि सेवा प्रवाह संञ्चालन केन्द्र स्थापना गरेको छ । यो संगै आम नागरिकको सानो कामका लागि विभिन्न कार्यकक्षमा पुग्नुपर्ने समस्या हटेको हो ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले सेवा प्रवाह संञ्चालन केन्द्रले सहजकर्ताको भुमिका निर्वाह गर्ने बताए । उनका अनुासर शुक्लागण्डकीको ग्रामिण क्षेत्रमा तथा बजार क्षेत्रमा बसोवास गर्ने आमनागरिकले नगरपालिका आएपछि कुन कामको लागि कस्लाई भेट्ने थाहा नहुने हुदाँ यस केन्द्रले ठुलो सहयोग पु¥याउने छ । सहज केन्द्र संञ्चालन भएसंगै कर्मचारी र आम नागरिक बिचको सम्बन्ध प्रगाढ हुने विश्वास समेत व्यक्त गरे । ‘यस कार्यले संघियताको मुल मर्म अनुरुप डोर टु डोर सर्भिसलाई केही हदसम्म पुरा गर्नेछ । कर्मचारीलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण हुनेछ भने सेवाग्राहीलाई सहज रुपमा काम सम्पन्न गर्न सहयोग पुग्छ ।’मेयर पण्डितले भने ।

सोही कार्यक्रममै बोल्दै नगर उपप्रमुख खुमबहादुर विक (राजु) ले कामको लागि जनता कर्मचारीको ठाउँमा जाने नभई कर्मचारी नै आवश्यक परेको खण्डमा जनता सामु आएर काम गर्ने वातावरण सिर्जना गर्ने बताए । ‘नगरको शाखामा, उप–शाखाहरुमा रहेका कर्मचारीलाई जनताले खोज्दै जाने होईन कि, यो केन्द्रमा आएपछि जनतालाई समस्या परेको खण्डमा जनता खोज्दै कर्मचारी केन्द्र सम्म आउने वातावरण सिर्जना गर्छौ’ उनले भने । उनका अनुासर सेवा प्रवाह केन्द्रबाट तोकिएको समयमा विधि र नियमसंगत जनताको काम गर्न कर्मचारीलाई आग्रह गरे ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला बल्लभ न्यौपानेले नगरको सेवालाई जनमैत्री बनाउन सेवा प्रवाह केन्द्र सुरु गरेको बताए । उनका अनुसार सार्वजनिक क्षेत्रमा सेवा प्रवाह केन्द्रको प्रयोग कमै हुने गरेको हुदाँ सम्भवत सेवा प्रवाह केन्द्र नेपालमै प्रथम पटक शुभारम्भ भएको हो । नगरपालिकाले पहिलो पटक यस्तो सेवा प्रदान गर्न लागेको हुदाँ असार मसान्तसम्म परिक्षण कालको लागि गरिने र त्यसपछि थप परिमार्जित गर्दै अगाडी लैजाने बताए ।

शुक्लागण्डकी नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेलले सेवा केन्द्रको परिचय, उद्देश्य र संञ्चालन विधिबारे जानकारी दिईन् । साथै कार्यालयमा आउने आम सर्वसाधारण नागरिक फाईल लिएर वा नलिई कुनै पनि शाखामा प्रवेश गर्न नपाउने तर नगर प्रमुख र उपप्रमुसंग भेट्न भने कुनै बाधा नपर्ने बताईन् ।

Tags: Featured

👉 अन्य सम्बन्धित खबरहरु

जन्मदिनको अवसरमा वृद्धाश्रममा खाद्यान्न सहयोग
स्थानीय समाचार

जन्मदिनको अवसरमा वृद्धाश्रममा खाद्यान्न सहयोग

March 26, 2023
खानेपानी ट्यांकीमा शव भेटियो
स्थानीय समाचार

खानेपानी ट्यांकीमा शव भेटियो

March 26, 2023
लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा प्रमोद
स्थानीय समाचार

लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा प्रमोद

March 26, 2023
लायन्स क्लब अफ शुक्लागण्डकीकाे अध्यक्षमा खुमबहादुर
स्थानीय समाचार

लायन्स क्लब अफ शुक्लागण्डकीकाे अध्यक्षमा खुमबहादुर

March 25, 2023
अन्ततः खोलियो क्याम्पसमा लगाईएको ताला
स्थानीय समाचार

३ बुँदे सहमतिमा खोलियो भानुभक्त क्याम्पसमा लगाईएको ताला

March 23, 2023
वडास्तरीय भलिबल प्रतियोगिता सुरु
खेलकुद

टपरगाउँमा भलिबल प्रतियोगिता हुने

March 22, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

विद्यार्थीले लगाए क्याम्पसमा ताला

विद्यार्थीले लगाए क्याम्पसमा ताला

March 9, 2023
वस्ती जोगाउन स्थानीय गरे श्रमदान

वस्ती जोगाउन स्थानीय गरे श्रमदान

March 25, 2023
खानेपानी ट्यांकीमा शव भेटियो

खानेपानी ट्यांकीमा शव भेटियो

March 26, 2023
शुक्लागण्डकी महोत्सव : लोक गायन प्रतियोगितामा मन्दिरा प्रथम

शुक्लागण्डकी महोत्सव : लोक गायन प्रतियोगितामा मन्दिरा प्रथम

March 13, 2023
शुक्लागण्डकी महोत्सव : नृत्य प्रतियोगितामा सुदिप प्रथम

शुक्लागण्डकी महोत्सव : नृत्य प्रतियोगितामा सुदिप प्रथम

March 13, 2023
पालिकास्तरीय भलिबल : बुलिङ्गटार र गल्कोटको विजय सुरुवात

पालिकास्तरीय भलिबल : बुलिङ्गटार र गल्कोटको विजय सुरुवात

March 11, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • जन्मदिनको अवसरमा वृद्धाश्रममा खाद्यान्न सहयोग
  • खानेपानी ट्यांकीमा शव भेटियो
  • लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा प्रमोद
  • बडी बिल्डिंग प्रतियोगितामा गुरुङ र राई पुरस्कृत
  • लायन्स क्लब अफ शुक्लागण्डकीकाे अध्यक्षमा खुमबहादुर
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

Go to mobile version