• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अर्थ

‘पहाडकी रानी’ बन्दीपुरमा पर्यटकको चहलपहल

सम्पादक by सम्पादक
June 1, 2022
in अर्थ, स्थानीय समाचार
A A
0
‘पहाडकी रानी’ बन्दीपुरमा पर्यटकको चहलपहल
Share on FacebookShare on TwitterEmail this

बन्दीपुर, ‘पहाडकी रानी’ नामले परिचत बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको मुख्य गन्तव्य स्थान हो । यो समुन्द्री सतहदेखी १०५० मिटर उचाईमा रहेको छ । कलात्मक झ्याल–ढोकायुक्त भएका घरहरू, बन्दीपुरको शिरमा रहेको थानिमाई मन्दिर र यहाँको प्राकृतिक सुन्दरता नै पर्यटकको आकर्षण बिन्दु बनेको छ । द

सैँ तिहार जस्ता चाडपर्व पछि पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या निकै बढ्ने हुन्छ । तर, अन्य समयमा भने पर्यटकी क्षेत्र सुनसान जस्तै हुन्छ । तनहुँको चिनारीको रुपमा रहेको बन्दीपुरमा भने हरेक दिन पर्यटकहरुको चहलपहल समान जस्तै रहेको यहाँका स्थानीय बताउछन् । चितवनदेखि सामुहीक रुपमा बन्दीपुर घुम्न आएका बालनन्द कडेललाई यहाँको प्राकृतिक वातावरण र स्थानीयहरुको स्वागत ध्यान खिचेको बताए । ‘भौगोलिक हिसाबले हेर्दा यो अत्यन्तै राम्रो लाग्यो । यहाँको समुदायमा पनि त्यस्तै खालको उर्जा देखियो । हामीलाई खुसी पनि लाग्यो’, उनले भने, ‘म यस अघि पनि यस ठाउँमा आएको थिए । त्यसैले मलाई यो ठाउँ मन परेको हो र पुनः आए पनि ।’ काठमाण्डौदेखि बन्दीपुर घुम्न आएकी लालकुमारी दरैले बन्दीपुरको बसाई अविस्मरणीय रहेको बताईन् । उनका अनुसार बन्दीपुरको शिरमा रहेका थानिमाईको मन्दिर चड्दा जिउँदो बाघ मारेर ल्याए जस्तो अनुभुति गरेको सुनाईन् । ‘यहाँको वातावरण असाध्धै राम्रो लाग्यो । साथै यहाँको बसाई, यहाँको दिदी बहीनि बोलिचालि सबै कुरा राम्रो लाग्यो ।

बन्दीपुरको शिरमा रहेको थानिमाई मन्दिरमा म कहीले पुग्न सक्थे र । आज पुगे । जिउदो बाघ मारेर ल्याय जस्तो भुनुभव भयो’ उनि खुसी हुदै प्रतिक्रिया दिईन् । कोरोना महामारीको प्रभाव कम भएपछि बन्दीपुरमा पर्यटकको चहलपहल बढेको बन्दीपुर सामुदायिक होमस्टेकी अध्यक्ष दिलकुमारी रानाले बताईन् । उनका अनुसार आन्तरिक साथ साथै बाह्य पर्यटको पनि संख्या दिनानुदिन बढेको प्रतिक्रिया दिईन । ‘आन्तरिक पर्यटक त त्यसै नि आउनुभएको हो । अहिले बिस्तारै बजारमा बाह्य पर्यटकहरु पनि देखिन थाल्नु भएको छ । एकदिन बस्ने पाहुन अर्काे दिन पनि यहाँ बस्न पाए हुन्थ्यो भन्ने प्रतिक्रिया दिनुहुन्छ । घर जान नचाहाने साथै अझै बस्ने रहर पुगेन भन्ने कुरा गर्नुहुन्छ’ उनले भनिन् । पर्यटकीय समय नभए पनि बन्दीपुरमा पयटकको चहलपहल क्रमश बढिरहेको स्थानीय कृष्ण थापाले जानकारी दिईन । ‘कात्तिक पछिको पर्यटकीय समयमा यहाँका हरेक होटल, होमस्टे भरीभराउ हुन्छ । वैशाख, जेठ पर्यटकहरुका लागि अनुकुल समय नरहे पनि बन्दीपुरमा पर्यटकहरुको चहलपहल भने समान नै रहन्छ । कहिले काँही त सिजन जस्तै पर्यटकहरु बन्दीपुरमा देखा पर्दछन्’ उनले भनिन् ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.