• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० आश्विन ६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

नगर प्रमुखमा कृष्णराजको जित पक्का 

सम्पादक सम्पादक
May 18, 2022
- राजनीति, राष्ट्रिय समाचार, स्थानीय समाचार
A A
0
पण्डित १०९७ मतले अगाडी
Share on FacebookShare on TwitterEmail this

नगर प्रमुखमा कृष्णराजको जित पक्का

दुलेगौंडा, शुक्लागण्डकी नगरपालिकाको स्थानीय तह निर्वाचन अन्तर्गत बैशाख ३० गते भएको मतदानको मतगणना अन्तिम चरणमा पुगेको छ । १२ वडा मध्ये १० वटा वडाको नतिजा सार्वजनिक भै सकेको छ भने ११ र १२ पनि अन्तिम चरणमा पुगेको छ ।
हालसम्मको मतगणनाको परिणाम अनुसार नगर प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उमेद्वार कृष्णराज पण्डितको जित सुनिश्चित भएको छ । उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका मुक्तिनाथ तिमिल्सिनासँग मतान्तर गन्न बाँकी भन्दा धेरै रहेको मत परिणामले देखाएको छ । वडा नं ११ र १२ को मतगणना सकेपछि उनको जितको औपचारिक घोषणा हुनेछ । उप प्रमुखमा पनि गठबन्धनको तर्फबाट नेकपा माओवादीका उमेद्वार खुम बहादुर विकले झण्डै २ सयको मतान्तरले नेकपा एमालेकी उप प्रमुख फुलमाया वाग्लेलाई पछाडी पारेका छन् । हाल गणना भएको मतको परिणामलाई हेर्दा शुक्लागण्डकी नगरपालिकाको प्रमुख र उप प्रमुख दुवै पदमा गठबन्धनमा उमेद्वारको जित हुने देखिएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन
स्थानीय समाचार

शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन

September 22, 2023
शिक्षक सरकार बार्ता सफल, आन्दोलन फिर्ता
राष्ट्रिय समाचार

शिक्षक सरकार बार्ता सफल, आन्दोलन फिर्ता

September 22, 2023
शुक्लागण्डकी भेट अस्पतालको उद्घाटन शुक्रबार
स्थानीय समाचार

शुक्लागण्डकी भेट अस्पतालको उद्घाटन शुक्रबार

September 21, 2023
साँखेमा निशुल्क दन्त शिविर
स्थानीय समाचार

साँखेमा निशुल्क दन्त शिविर

September 21, 2023
आन्दोलनको बहानाम स्कुल बन्द गरे कारवाही हुने
राष्ट्रिय समाचार

आन्दोलनको बहानाम स्कुल बन्द गरे कारवाही हुने

September 20, 2023
माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन
स्थानीय समाचार

माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन

September 20, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय खबरहरु

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

August 24, 2023
ईप्रका बेलचाैतारकाे प्रमुखमा सुवेदी

ईप्रका बेलचाैतारकाे प्रमुखमा सुवेदी

August 23, 2023
शुक्लागण्डकीका प्रमुख प्रशाशकीय अधिकृत न्यौपानको सरुवा

शुक्लागण्डकीका प्रमुख प्रशाशकीय अधिकृत न्यौपानको सरुवा

August 26, 2023
जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

शुक्लागण्डकीमा गाई काटेर भागवण्डा गरेका ३ व्यक्ति पक्राउ

August 26, 2023
तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

August 29, 2023
ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

September 12, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन
  • शिक्षक सरकार बार्ता सफल, आन्दोलन फिर्ता
  • शुक्लागण्डकी भेट अस्पतालको उद्घाटन शुक्रबार
  • साँखेमा निशुल्क दन्त शिविर
  • आन्दोलनको बहानाम स्कुल बन्द गरे कारवाही हुने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.