• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

पण्डित १०९७ मतले अगाडी

सम्पादक सम्पादक
May 15, 2022
- राजनीति, राष्ट्रिय समाचार, स्थानीय समाचार
A A
0
पण्डित १०९७ मतले अगाडी
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा,  शुक्लागण्डकीमा शनिबार मध्यान्ह १२ बजेदेखी स्थानीय तह निर्वाचनको मतगणना सुरु भएका छ । हालसम्म प्राप्त परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रका  गठबन्धनका उम्मेद्वार अगाडी रहेका छन् । शुक्लागण्डकी नगरपालिकाc१, २, ३ र ४ मा गरि ५५९२ मत गणना गर्दा प्रमुख  र उप प्रमुख गठबन्धन अगाडी आएको हो । प्राप्त मत परिणाम अनुसार गठबन्धनका उमेदवारले मतान्तर बढाउदै लागेका छन् ।

शुक्लागण्डकीमा गठबन्धन तर्फबाट प्रमुखमा कांग्रेसका उम्मेद्वार कृष्णराज पण्डितले ३०३१ मत प्राप्त गरेका छन् भने उप प्रमुखमा  गठबन्धनका तर्फबाट माओवादीका खुमबहादुर विक राजुले २२८३ मत प्राप्त गरेका छन् ।

यसै गरि नेकपा एमालेबाट शुक्लागण्डकी नगरपालिकाको प्रमुख पदका उम्मेद्वार मुक्तिनाथ तिम्सिनाले १९३४ मत प्राप्त गरेका छन् भने  एमालेबाट उप प्रमुख  उम्मेदवार फुलमाया वाग्लेले १९४० मत प्राप्त गरेकी छिन् ।

वडा नं १ को नतिजा सार्हाबजनिक भै सकेको छ । उक्त वडामा नेपाली कांग्रेसले प्यानलनै जितेको छ ।  नगरपालिकाको वडा नं २, ३ र ४ को मतगणना चलिरहेको छ । सबै वडामा वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025
पानी माग्दै ढोरवाराही मन्दिर
स्थानीय समाचार

पानी माग्दै ढोरवाराही मन्दिर

May 4, 2025
लियो युथ क्याम्प सम्पन्न
स्थानीय समाचार

लियो युथ क्याम्प सम्पन्न

May 3, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
स्थानीय समाचार

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.