भिमाद,
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत विहिवार सम्पन्न मतदानको मतगणना कार्य शुरु भई प्रारम्भिक नजिता आउन शुरु भएको छ ।
ऋषिङ्ग गाउँपालिकाबाट प्राप्त जानकारी अनुसार अध्यक्षमा नेपाली काग्रेसका अध्यक्ष उम्मेद्वार राजेन्द्रकृष्ण श्रेष्ठको रुख चिन्हमा १२६ मत नेकपा एमालेको उम्मेद्वार हरिराज कडेलको सुर्य चिन्हमा ११६ र स्वतन्त्र उम्मेद्वारलाई ७५ मत प्राप्त भएको छ भने उपाध्यक्षमा नेपाली काँग्रेसको रुख चिन्हमा १६२ र गोलाकार भित्र हरिया हतौडा १४३ मत प्राप्त भएको छ ।
हालसम्म जम्मा ३ सय ८६ मत गणना भएको छ ।