• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राष्ट्रिय समाचार

सप्तरीमा खटिए मतदान अधिकृत

Sanjaya Adhikari by Sanjaya Adhikari
May 10, 2022
in राष्ट्रिय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

बैशाख २६, २०७९

संजय अधिकारी

सप्तरी- सोमबार देखि सप्तरीमा मतदान अधिकृत र सहायक मतदान अधिकृत सम्बन्धित मतदान केन्द्र र मतदान स्थलमा यहि ३० गते हुने स्थानिय तह निर्वाचन सम्पन्न गर्न खटिएका छन ।

मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको रूपमा खटाउनु अघि सम्बन्धित अधिकृत कर्मचारीहरूलाइ तालिम सञ्चालन गरिएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए । जिल्लाका १६४ मतदान स्थल र ५३६ मतदान केन्द्रमा खटिने सबै अधिकृतहरूलाइ तालिम सन्चालन गरेर मात्रै फिल्डमा खटाइएको उनले जानकारी दिए । दुइ दिन सम्म चलेको उक्त तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका विषय समेटिएको सप्तकोशी नगरपालिकाका निर्वाचन अधिकृत विष्णु निरौलाले बताए ।

हाल सप्तरी जिल्लामा जम्मा ४ लाख १२ हजार ४ सय ४५ मतदाता भएको निर्वाचन आयोगले जनाएको छ । मतदान र सहायक मतदान अधिकृतको नियुक्ति संगै मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय र समग्र निर्वाचन क्षेत्रको व्यवस्थालाइ चुस्त पारिएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए । यस निर्वाचनलाइ सफल रूपमा सम्पन्न गराउन प्रत्येक स्थानिय तहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विभिन्न टोलीहरू मार्फत सुरक्षाको बन्दोवस्ती गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । ‘लोकतन्त्रमा आवाधिक चुनावको सफल अभ्यास र कार्यान्यवन सही रूपमा नागरिकको प्रतिनिधित्व हुन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले संवैधानिक रूपमा प्राप्त मताधिकारको प्रयोग स्वतन्त्र रूपमा हुन जरूरी हुन्छ’ प्रमुख जिल्ला अधिकारीले बताए ।

२७ गते देखि मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूले मतदाता परिचय पत्र वितरण गर्ने, आवश्यक सुचना टाँस गर्ने, मतदान केन्द्रमा आवश्यक पर्ने पुर्वाधारहरूको निर्माण गर्ने तथा सर्वदलिय बैठक गरी आवश्यक कार्यहरू गर्ने जिम्मेवारी रहेको मतदान केन्द्रमा खटिएका एक मतदान अधिकृतले बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन पत्राचार
राष्ट्रिय समाचार

सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन पत्राचार

September 4, 2025
नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने
राष्ट्रिय समाचार

नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने

July 16, 2025
ईमान्दार र कर्तव्यनिष्ठलाई मात्रै पार्टीमा स्थान दिनुहोस महामन्त्रि शर्मा
राष्ट्रिय समाचार

ईमान्दार र कर्तव्यनिष्ठलाई मात्रै पार्टीमा स्थान दिनुहोस महामन्त्रि शर्मा

March 22, 2025
राष्ट्रिय समाचार

तनहुँका डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त

March 11, 2025
वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु
राष्ट्रिय समाचार

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु

March 10, 2025
राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो
राजनीति

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो

March 10, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • कर सम्बन्धी तालिम सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.