• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार ६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

भिमादमा गठबन्धनको घोषण पत्र सार्वजनिक

हरि खरेल हरि खरेल
April 27, 2022
- राजनीति, स्थानीय समाचार
A A
0
भिमादमा गठबन्धनको घोषण पत्र सार्वजनिक
Share on FacebookShare on TwitterEmail this

भिमाद । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न रानजीतिक दलहरुले घोषणपत्र सार्वजनिक गरेका छन् । बुधबार जिल्लाको भिमाद नगरपालिकामा पनि तीन दलको गठबन्धनले आगामी ५ बर्षमा भिमादमा गर्ने कामहरु समेट्दै घोषणा पत्र सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमुक्ति पार्टीले संयुक्त रुपमा घोषण पत्र सार्वजनिक गरेको हो । ‘सुशासन र समृद्धिको आधार, सुन्दर नगरि भिमादमा गठबन्धनको सरकार’ नारालाई आत्मासाथ गर्दै घोषण पत्र सार्वजनिक गरेको छ ।

घोषण पत्रमा नगरभित्र ५ बर्षमा शिक्षा, स्वास्थ्य तथा सरसफाई, खानेपानी, कृषि, विद्युत, सडक, यातायात तथा सञ्चार, पर्यटन, पेशा व्यवसया र रोजगार, महिला सशक्तिकरण, विवादित जग्गा समस्या समाधान एवं सुशासन व्यवस्था, वित्तिय व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण र विविधताकाृ सम्मान एवं सम्बोधन बिषयमा केन्द्रित रहेर घोषण पत्र सार्वजनिक गरेको छ ।

घोषणपत्र सार्वजनिक कार्यक्रममा बोल्दै तीन दलको गठबन्धन पछि एकिकृत समाजवादीबाट मेयर पद उम्मेद्वारले घोषण पत्रमा उल्लेख गरेका विषयहरु अक्षरांस पालना गर्ने बताए । साथै आफुले भिमादको मेयर जितेमा आफुले प्राप्त गर्ने सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्ष, गरिब जनता, अशक्तको लागि खर्च गर्ने घोषणा गरे ।

सोही कार्याक्रममा बोल्दै गठबन्धन पछि नेपाली कांग्रेसबाट उपमेयर पदका उम्मेद्वार रहेका मिलन आलेले भिमादको एक वडामा एक नमुना गाउँ स्थापना गर्ने बताए । साथै उनले चार ‘ज’ अर्थात जंगल, जवानी, जमिन र जलको सदुपयोग गर्दै समृद्ध नगर बनाउने अभियानमा लाग्ने बताए ।

गठबन्धनपछि भिमादको प्रत्येक वडामा कांग्रेस चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागि हुने उपप्रमुखका उम्मेद्वार आलेले बताए । आलेका अनुसार मेयर र उपमियरको हकमा भने आ–आफ्नै पार्टीको चुनाव चिन्ह प्रयोग गरिने भएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
खेलकुद

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव
स्थानीय समाचार

माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव

June 18, 2025
तालवेसी माविमा स्क्रयावल क्लव गठन
स्थानीय समाचार

तालवेसी माविमा स्क्रयावल क्लव गठन

June 16, 2025
ऋषिङ गाउँपालिकामा सार्वजनिक सुनुवाई
स्थानीय समाचार

ऋषिङ गाउँपालिकामा सार्वजनिक सुनुवाई

June 16, 2025
अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित
स्थानीय समाचार

अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित

June 13, 2025
बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया
स्थानीय समाचार

बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया

June 12, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
  • माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव
  • तालवेसी माविमा स्क्रयावल क्लव गठन
  • ऋषिङ गाउँपालिकामा सार्वजनिक सुनुवाई
  • अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.